भरतपुर, २८ मंसिर – नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एशोसिएशनद्वारा बिहीबार संयुक्तरुपमा यहाँ आयोजित अन्तरक्रियामा उनीहरुले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइको नागरिकता विधेयक २०७५ स्थगित गर्न माग गर्दै आफ्नो खुट्टामा...
काठमाण्डु, २८ मंसिर – नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको...
वीरगञ्ज, २८ मंसिर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन् । वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुलो विस्तारबाट आयात प्रतिस्थापन गरिने बताए । ‘हाल...
काठमाण्डु, २७ मंसिर–पूर्वराष्ट्रपति डा. रामवरण यादवले काँग्रेस पार्टीको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । काँग्रेस मधेसी जनताबाट अलगथलग भएको भन्दै यादवले चिन्ता व्यक्त गरे । राष्ट्रपति निर्वाचन भएकै दिन काँग्रेस छाडे पनि काँग्रेसको ट्रेनिङ पाएकाले पार्टीको माया लाग्ने उनको भनाइ थियो । काँग्रेसका...
काठमाण्डु, २७ मंसिर – सरकारले आन्दोलनरत कपडा उद्योगीहरुको माग सम्बोधन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कपडा उद्योगीहरुलाई बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय गरेको हो । उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा सरकारले निर्णय लिएको सञ्चारमन्त्री...
काठमाण्डु, २७ मंसिर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समिक्षा हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी...
काठमाण्डु, २७ मंसिर – सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका...
चीन, २७ मंसिर – परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग शिष्टाचार भेट गरेका छन् । चिनियाँ सरकारी गेष्टहाउस दियाओथाईमा भएको भेटमा द्विपक्षीय विषयमा छलफल भएको वेइजिङस्थित दूतावासले जनाएको छ । भेटपछि नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको बैठक बसेको थियो । बैठकमा...
बर्दिवास, २७ मङ्सिर – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताएकी छन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम...
काठमाण्डु, २७ मंसिर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग आफू...
काठमाण्डु, २७ मङ्सिर – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताएका छन् । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज यहाँ विमोचन...
काठमाण्डु, २७ मंसिर – गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने संकेत गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले मुआब्जा तोक्दा निश्चित मापदण्डकै आधारमा तोकिएको भन्दै...