राजनीति

नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

२०७५ मंसिर २६ गते १६:०२

काठमाण्डु, २६ मंसिर – अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्न चासो देखाएका हुन् । अष्ट्रीयाको जलविद्युत क्षेत्रमा...

सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैनः मुख्यमन्त्री पोखरेल

२०७५ मंसिर २६ गते १६:०२

रुपन्देही, २६ मङ्सिर – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताएका छन् । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले...

सरकारलाई दबाब दिँदा आफैं फसे बाबुराम

२०७५ मंसिर २६ गते १५:५०

काठमाण्डु, २६ मंसिर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेपछि सरकारमाथि नानाथरी आरोप लाग्दै आएका छन् । पन्तका समर्थकहरुले सरकार र प्रहरीले नै घटना लुकाउने खोजेको भन्ने आरोप लगाएँदै आएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको विषयमा वास्तविकता बाहिर आएको छ...

नेपाली जनतालाई के भने उत्तर प्रदेशका मुख्यमन्त्रीले ?

२०७५ मंसिर २६ गते १४:५८

जनकपुर, २६ मंसिर – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् । राम–सीताले पालना गरेको आदर्श र मूल्यहरुले सबैलाई प्रेरणा दिने उनको लिखित सन्देशमा उल्लेख छ । विवाह पञ्चमी...

प्रदेश ३ को राजधानीबारे मुख्यमन्त्रीले गरे यस्तो खुलासा

२०७५ मंसिर २६ गते १४:३८

काठमाण्डु, २६ मंसिर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्...

छिटो सरकार फेरिने परम्पराको अन्त्यः मन्त्री बस्नेत

२०७५ मंसिर २६ गते १३:२३

भक्तपुर, २६ मङ्सिर – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् । भक्तपुर र काठमाण्डुको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उनले...

उत्तर प्रदेशका मुख्यमन्त्री भन्छन्– मोदीको दूत भएर जनकपुर आएँ

२०७५ मंसिर २६ गते १३:१७

जनकपुर, २६ मंसिर –भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भएर जनकपुर आएको बताएका छन् । निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथले समकक्षी लालबाबु राउतसँग जनकपुर अयोध्याको सम्बन्धले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । राम र सीताको विवाहउत्सवमा सहभागी हुन...

वाइडबडी विमान खरिद प्रकरणः लेखा समितिले छानविन गर्न उपसमिति बनायो

२०७५ मंसिर २६ गते १३:०२

काठमाण्डु, २६ मंसिर – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न छानविन उपसमिति गठन गरेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बुधबार बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । सो उपसमितिमा सांसदहरु प्रेम आले र कृष्णलाल महर्जन...

प्रचण्डको आज ६५औँ जन्मदिन

२०७५ मंसिर २६ गते १२:३४

काठमाण्डु, २६ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आज जन्मदिन परेको छ । उनी ५६औँ वर्षमा प्रवेश गरेका छन् । बिक्रम सम्बत २०११ म्ंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका उनी २०२८ सालदेखि उनले राजनीतिक यात्रा सुरु गरेका थिए । प्रचण्डले...

कांग्रेससँग एकता गर्न कमल थापाले राखे यस्ता सर्त

२०७५ मंसिर २६ गते १२:०४

चितवन, २६ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे ।...

जनकपुर आइपुगे योगी आदित्यनाथ, यस्तो छ पाँच घण्टे कार्यतालिका

२०७५ मंसिर २६ गते ११:४८

जनकपुर, २६ मंसिर – राम जानकी विवाह पञ्चमीमा भाग लिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । योगी आज विशेष विमानबाट जनकपुर आइपुगेका हुन् । जानकी मन्दिरमा ३० मिनेट पूजा गरेर उनी जनकपुरको मुख्यमन्त्रीको सरकारी निवासमा जानेछन् । त्यहाँ उनलाई मैथिली परम्परा...

विद्यत् उत्पादन सुनिश्चितता: ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

२०७५ मंसिर २६ गते १०:५४

काठमाण्डु, २६ मंसिर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै गएको छ । उर्जामन्त्री पुनले गरिरहेका केही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us