राजनीति

वीरशमसेरका पनाति बने सर्वाेच्चकाे ‘प्रधानन्यायाधीश’

२०७५ मंसिर २७ गते १२:३६

काठमाण्डु, २७ मंसिर – संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान बसेको परिषदको बैठकले राणाको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए । परिषदले राणाको नाम सिफारिस गरेसँगै प्रस्तावित...

प्रचण्डले भने– संविधान संशोधन गर्न तयार छु !

२०७५ मंसिर २७ गते ११:५०

काठमाण्डु, २७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर भए पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् । बिहीबार थारु भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दे अध्यक्ष प्रचण्डले उत्पीडित वर्गले चाहे अनुरुपको अधिकार नपाएको भन्दै संविधान...

पशुपतिजी र प्रकाशजीसँग कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्छौंः अध्यक्ष थापा

२०७५ मंसिर २७ गते ११:४६

भरतपुर, २७ मंसिर – राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेससँग सहकार्य गरेर नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापना गर्न सकिने दाबी गरेका छन् । भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कांग्रेसका केही नेताले पनि हिन्दू धर्मको विषयमा वकालत गर्दै आएकाले धर्मको विषयमा सहकार्य गरेर अगाडि बढ्न...

एकनाथ ढकालकाे यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाकाे माग

२०७५ मंसिर २७ गते ११:३२

काठमाण्डु, २७ मंसिर – नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाण्डुमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै आक्रोस पोखेका छन् । साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । फेडेरशनले हालै सार्वजनिक गरेको...

अन्तत: दीपकराजलाई पछि पार्दै चोलेन्द्र प्रधानन्यायाधीशमा सिफारिस

२०७५ मंसिर २७ गते ११:११

काठमाण्डु, २७ मंसिर – संवैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बिहान बसेको परिषद बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीयय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो । परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित...

प्रधानमन्त्री ओलीलाई बेलायतको साथ, राजदूत मोरिसले के भने ?

२०७५ मंसिर २७ गते ११:०७

मकवानपुर, २७ मंसिर – नेपालका लागि बेलाएतका राजदूत रिचर्ड मोरिसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई आफूहरुले सघाएर काम गर्नका लागि तयार रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा बिहीबार हेटौंडामा भएको पत्रकार समेलनमा बोल्दै उनले नेपालका...

संवैधानिक परिषद बैठक बस्दै, को बन्ला प्रधानन्यायाधीश ?

२०७५ मंसिर २७ गते १०:२१

काठमाण्डु, २७ मंसिर – पटक–पटक स्थगित भएको संवैधानिक परिषद बैठक आज पनि बस्दैछ । बुधबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित बैठक आज बोलाइएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबार बैठक बोलाइएको छ । यसअघि शनिबार, मंगलबार र बुधबारदेखि लगातार बैठक स्थगित...

भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न अपिल

२०७५ मंसिर २६ गते १७:३५

काठमाण्डु, २६ मंसिर – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको भाषा, कला र संस्कृतिमाथि विभिन्न प्रभाव पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कला र संस्कृतिमा सबैको पहुँच नेपालद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो भाषा विस्तारै कमजोर...

राष्ट्रपति गाडी प्रकरणः नेकपा र काँग्रेस सांसदबीच भनाभन

२०७५ मंसिर २६ गते १७:३०

काठमाण्डु, २६ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको छ । सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष...

सरकारले पुल्चोकको मन्त्री क्वाटर हटाएर गेष्टहाउस बनाएपछि…

२०७५ मंसिर २६ गते १७:१३

काठमाण्डु, २६ मंसिर – नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विशिष्ट पाहुनालाई राख्ने गेष्ट हाउस निर्माण गर्ने सरकारको निर्णयले फजुल खर्च बढाउने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गेष्ट हाउस निर्माण र त्यसलाई ‘मेन्टेन’ गर्ने खर्च तारे होटलमा...

उद्योगमन्त्रीको चेतावनी– ट्रेड युनियनको नेताले सचिव तर्साउने दिन गए !

२०७५ मंसिर २६ गते १६:४७

हेटौंडा, २६ मंसिर – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले ‘ट्रेड युनियनको नेता हुँ’ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् । हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा बुधबार उनले ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै...

विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छः मन्त्री पोखरेल

२०७५ मंसिर २६ गते १६:०८

काठमाण्डु २६ मङ्सिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिएका छन् । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us