काठमाण्डू, १६ असार– सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ । सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने बाँकी छ । उनीहरूविरुद्ध परेका उजुरीमाथि लगातार सुनुवाइ भइरहेको थियो । समिति सभापति...
काठमाण्डू, १६ असार– सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन । ‘भारी वर्षापछि लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएपछि मुख्यमन्त्री शाहले भनेका छन्’, ‘बाढीबाट...
काठमाण्डू, १६ असार– कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मोहना नदीको जलमापन केन्द्रमा अहिले...
काठमाण्डू, १६ असार– झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागीहुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । मोती बहादुर खड्काको टिनको छानो र टिनको...
काठमाण्डू, १६ असार– श्रीमती हत्याको तीन वर्षपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो । उनले २६ माघ २०७८ मा आफ्नी...
महोत्तरी, १६ असार–होत्तरीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । बर्दिबास–जलेश्वर सडकखण्डमा आइतबार साँझ करिब साढे ७ बजेतिर बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २–०३–००१क१३९१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक जानकारी छ । टिपरले...
मुगु, १६ असार– मुगुमा सोमबार बिहान पुनः भूकम्पको झट्का महसुस गरिएको छ । बिहान ८ बजेर ३९ मिनेटमा कोटडाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि आइतबार पनि मुगुको जिमा क्षेत्र नजिकै ४.८...
सुर्खेत, १६ असार– वर्षासँगै पहिरो जाँदा सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको...
काठमाण्डू, १६ असार– कञ्चनपुरमा बिहानैदेखि अतिभारी वर्षा भइरहेको छ । बाढीका कारण खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्र भएर बहने सिहाली, मछेलीलगायत खोलामा बाढी आएको छ । मौसम पूर्वानुमान महाशाखाले पानीको बहाव थप बढ्न सक्ने भएकोले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।...
काठमाण्डू, १६ असार– हाल देशभर मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव अहिले पश्चिम नेपालतिर बढी देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा लगातार पानी परिरहेको छ । पछिल्लो तीन घन्टामा बेलौरीमा ९७.२ मिलिमिटर र कृष्णपुरमा...
काठमाण्डू, १५ असार– ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष ०८२–०८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको...
काठमाण्डू, १५ असार– काठमाण्डू र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । काठमाण्डू गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव फेला परेको हो । दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत...