पत्रपत्रिकाबाट

पाँच दलीय सत्ता गठबन्धन जोगियो

२०७८ फागुन १६ गते ७:१३

काठमाण्डु, १६ फागुन–  काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो । तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ । सरकारले...

युक्रेनबाट नेपालीको उद्धार जारी

२०७८ फागुन १५ गते ७:१५

काठमाण्डु, १५ फागुन– युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ । जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा...

कसरी मोडिए प्रचण्ड र माधव नेपाल ?

२०७८ फागुन १५ गते ७:१३

काठमाण्डु, १५ फागुन– सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित...

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

२०७८ फागुन १५ गते ७:०९

मोरङ, १५ फागुन– मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।...

सुरक्षाकर्मीको कपडा नेपालमै उत्पादन

२०७८ फागुन १५ गते ७:०५

काठमाण्डु, १५ फागुन– सुरक्षाकर्मीको पोसाकका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न थालिएको छ । चालू आर्थिक वर्षका लागि सुरक्षाकर्मीका लागि आवश्यक पर्ने युनिफर्मको कपडा वीरगञ्जमा रहेका दुईवटा कपडा उद्योगले तयार गरिरहेका छन् । सुरक्षा निकायबाट प्राविधिक अनुगमन, परीक्षण र स्वीकृतिपछि वीरगञ्जमा रहेका क्राउन टेक्सटाइल्स प्रालि...

एमसिसी प्रकरणः माओवादी र समाजवादी लचिलो

२०७८ फागुन १४ गते ८:३२

काठमाण्डु, १४ फागुन– प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको...

देउवाको रणनीतिः ओली देखाएर प्रचण्ड र माधव नेपाल तर्साउने

२०७८ फागुन १४ गते ८:२६

काठमाण्डु, १४ फागुन– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

माओवादी र एकीकृत समाजवादीले सरकार छाड्ने पक्का

२०७८ फागुन १३ गते ७:३८

काठमाण्डु, १३ फागुन– पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र...

बालुवाटारमा सहमतिः सभामुख हटाउन काँग्रेस तयार

२०७८ फागुन १३ गते ७:३३

काठमाण्डु, १३ फागुन– अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास...

देउवाले पाउने भए ओलीको साथ

२०७८ फागुन १३ गते ७:२६

काठमाण्डु, १३ फागुन– अमेरिकी सहयोग परियोजना ९एमसीसी० पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले...

एमसिसी प्रकरणः प्रचण्डको जवाफ सुनेर देउवा निराश

२०७८ फागुन १२ गते ७:१३

काठमाण्डु, १२ फागुन– सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज ९एमसीसी० सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

सापकोटालाई सभामुखबाट हटाउन देउवा–ओली सहमति नजिक

२०७८ फागुन १२ गते ७:०८

काठमाण्डु, १२ फागुन– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us