पत्रपत्रिकाबाट

मेलम्चीको पानी चैतमा आउने

२०७८ फागुन २७ गते ७:५६

काठमाण्डु, २७ फागुन– आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु–याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले...

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

२०७८ फागुन २७ गते ७:५०

काठमाण्डु, २७ फागुन– नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ । नेपाल–चीन अन्तरदेशीय प्रसारण...

अण्डाको मूल्य बढ्यो

२०७८ फागुन २६ गते ९:२२

काठमाण्डु, २६ फागुन– नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र...

काँग्रेससँग प्रचण्ड रुष्ट

२०७८ फागुन २६ गते ९:१७

माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् । एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा। मीनेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै...

पशुपति क्षेत्रको ठेक्कामा मिलेमतो

२०७८ फागुन २५ गते ७:१४

काठमाण्डु, २६ फागुन– पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ । विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस निर्माण सेवा काभ्रेलाई दिन खोजेको पाइएको हो । कोषले उसैलाई मिल्ने गरी मापदण्ड बनाएको तुलसी कन्स्ट्रसनका सञ्चालक...

उपेन्द्र यादवको अधिकार कटौती

२०७८ फागुन २४ गते ८:०१

काठमाण्डु, २४ फागुन– जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ । फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ । अबदेखि जसपाले...

दुई दिन पनि टिकेन खुसी

२०७८ फागुन २४ गते ७:५७

काठमाण्डु, २४ फागुन– ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५...

अनलाइनबाटै पेन्सनपट्टा, किताबखाना धाउनुनपर्ने

२०७८ फागुन २३ गते ७:३२

काठमाण्डु, २३ फागुन– अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न...

तनावमा प्रचण्ड !

२०७८ फागुन २३ गते ७:३०

काठमाण्डु, २३ फागुन– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो  । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्‍यो । बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल...

एउटै पदमा १२ वर्षसम्म जागिर

२०७८ फागुन २३ गते ७:२७

काठमाण्डु, २३ फागुन– राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्। वर्षौँसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरुले मापदण्ड बनाएर बढुवा...

काँग्रेसलाई अन्तरघातकै डर

२०७८ फागुन २२ गते ७:३८

काठमाण्डु, २२ फागुन– २०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो । प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो । तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा पनि हार बेहोर्यो...

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

२०७८ फागुन २२ गते ७:३३

काठमाण्डु, २२ फागुन– केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१र०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us