पत्रपत्रिकाबाट

इजरायल र कोरियामा थप नेपाली कामदार माग

२०७८ फागुन १२ गते ७:०२

काठमाण्डु, १२ फागुन– सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् । इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै...

दबाबमा प्रचण्ड र माधव नेपाल

२०७८ फागुन १२ गते ६:५७

काठमाण्डु, १२ फागुन– अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित...

अन्ततः एमिससी अघि बढाउन माधव नेपाल तयार

२०७८ फागुन ८ गते ७:५८

काठमाण्डु, ८ फागुन– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्मा टेबल गर्ने र नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि...

केपी ओली एमसिसीको पक्षमा

२०७८ फागुन ८ गते ७:५४

काठमाण्डु, ८ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए । सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ ।...

जब देउवाले ओलीले झुक्याउन लागेको सूचना पाए…

२०७८ फागुन ७ गते ७:४५

काठमाण्डु, ७ फागुन– प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् । तर, उनको अहिलेसम्मको प्रयास असफल भएको...

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी नै विषादी

२०७८ फागुन ७ गते ७:३८

 काठमाण्डु, ७ फागुन– भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका...

एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने

२०७८ फागुन ७ गते ७:३४

काठमाण्डु, ७ फागुन– अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन्। पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहेका बेला दुई दलको भातृ संगठन वाईसीएल र...

सत्ता गठबन्धनमा खटपट

२०७८ फागुन ५ गते ८:२१

काठामाण्डु, ६ फागुन–अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा...

माओवादीले रोक्यो एमसिसी

२०७८ फागुन ५ गते ८:१६

काठामाण्डु, ६ फागुन– प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी...

नेपालमा आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी

२०७८ फागुन ४ गते ८:५५

काठमाण्डु, ४ फागुन– निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी ९सीबीडीसी० को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा...

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

२०७८ फागुन ४ गते ८:५२

काठमाण्डु, ४ फागुन– प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० टेबुल हुने लगभग निश्चित भएको छ । एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी...

अमेरिका भन्छः हामीले नेपाली नेतालाई धम्क्याएका छैनौं

२०७८ फागुन ३ गते ८:४५

काठमाण्डु, ३ फागुन– पालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् । अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिदै सोमबार राजदूत बेरीले भनेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us