काठमाण्डु, ३१ भदौ– सेयर बजार शुक्रवार पनि घटेर राताम्मे भएको छ । बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स,...
काठमाण्डु,३१ भदौ- भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यअनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ । निगमलाई नयाँ मूल्यअनुसार...
काठमाण्डु,३०भदौ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेकाे छ । कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो । बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द...
काठमाण्डु, ३० भदौ- सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ ।...
काठमाण्डु, ३० भदौ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ । २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० वटा...
काठमाण्डु, २९ भदौ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले वृद्धि भएको छ । करिब साढे २ प्रतिशतले वृद्धि हुँदा बुधबार नेप्से १९८१.४८ अंकमा पुगेको छ । गत साताबाट लगातार ओरालो लागेर १९०० को बिन्दुनजिक पुगेको नेप्सेमा सुमार आएपछि लगानीकर्ता...
काठमाण्डु, २९ भदौ- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला...
काठमाण्डु, २९ भदौ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १२८ रुपैयाँ ५० पैसा र...
काठमाण्डु, २८ भदौ– लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्से मंगलबार उकालो लागेको छ । मंगलबार नेप्सेमा २१.३० अंकको वृद्धि भएको छ । नेप्से वृद्धि भएर १९३४.०४ अंकमा पुगेको छ । कारोबार रकममा भने सुधार आएको छैन । १३ वटै उपसमूहको सेयर बढ्दा समेत...
काठमाण्ड,२८ भदौ- सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले सो निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको कार्कीले बताए । महिला संरक्षण तथा...
काठमाण्डु २८ भदौ- नेपाल राष्ट्र बैंकले नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको बताएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ मा उक्त कुरा उल्लेख गरेको हो । ‘२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको...
बुटवल, २८ भदौ । दसैं नजिकिँदै गर्दा भारतीय बजार सुनौलीमा नेपालीकाे भिडभाड देखिन थालेकाे छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा खाद्यन्न, लत्ताकपडा सस्ताे पाइने भएकाले सीमापारी जाने गरेका छन् । सुनाैली बजारमा भेटिएकी पाल्पाकी समिता दवाडीले दसैंका लागि कपडा किन्न आएको बताइन् । तर, अघिल्ला वर्षभन्दा यसपटक...