प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाण्डु टुडे २०७९ भदौ ३० गते ११:४२ मा प्रकाशित

 काठमाण्डु, ३० भदौ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ । २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us