अर्थ

आगामी आबको बजेटमा कृषिलाई पहिलो प्राथमिकताः अर्थमन्त्री शर्मा

२०७८ चैत ७ गते १२:५१

रुकुम, ७ चैत– आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा...

बढ्यो सुनको मूल्य

२०७८ चैत ७ गते ११:११

काठमाण्डु, ७ चैत–  सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य...

नेप्से बन्द भएको कुरा गम्भीर हो, अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्ः अर्थमन्त्री शर्मा

२०७८ चैत ६ गते १३:५९

काठमाण्डु, ६ चैत– गत फागुन ३० गते सेयर बजार खुलेको २ घण्टामै कारोबार रोकिनु सामान्य विषय नभएको बताएका छन् । शनिबार अर्थमन्त्रालयमा भएको विकास समस्या समाधान समितिको बैठकमा सेयर कारोबार रोक्नु गम्भीर भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले तत्काल छानबिन गर्न निर्देशन दिएका हुन्। ‘केही...

आइतबार ओरालो लाग्यो सुनचाँदीको मूल्य

२०७८ चैत ६ गते १३:३६

काठमाण्डु, ६ चैत– साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७००...

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

२०७८ चैत ३ गते १६:०७

काठमाण्डु, ३ चैत–  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ...

फेरि उकालो लाग्यो सुनको मूल्य

२०७८ चैत ३ गते ११:५७

काठमाण्डु, ३ चैत– विहीबार सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो । यस्तै,...

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०७८ चैत २ गते २२:००

काठमाण्डु, २ चैत– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूची पठाएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ चैत २ गते १५:२७

काठमाण्डु, २ चैत–  नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदर्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९...

सुनको मूल्य निरन्तर ओरालो, यस्तो छ आजको भाउ

२०७८ चैत २ गते ११:४२

काठमाण्डु, २ चैत–  साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले...

व्यावसायिक आचरणविपरीत गतिविधि गर्नेलाई चार करोड जरिवाना

२०७८ चैत १ गते १७:०८

काठमाण्डु, १ चैत–  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हीतविपरितका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका...

ह्वात्तै घट्यो सुनको मुल्य

२०७८ चैत १ गते १०:५२

काठमाण्डु, १ चैत–  एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १...

प्रविधिमा समस्या देखिएपछि रोकियो सेयर कारोबार

२०७८ फागुन ३० गते १४:३७

काठमाण्डु, ३० फागुन–  सोमबार दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us