अर्थ

अमेरिकाले नेपाललाई एमसीसीमा भन्दा धेरै पैसा दिने

२०७९ वैशाख २ गते १४:३६

काठमाण्डु, २ वैशाख– अमेरिकाले नेपाललाई करिब ८० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । अमेरिकी विकास सहायता संस्था यूएसएआईडीले करिब ७९ अर्ब ७१ करोड अनुदान दिने भएको हो । कार्कीले उक्त सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाहेकको भएको स्पष्ट गरे । मन्त्रिपरिषदको हालैको बैठकले...

बुधबार सुनको मूल्य ६ सयले बढ्यो

२०७८ चैत ३० गते ११:३३

काठमाण्डु, ३० चैत– साताको चौथो दिन बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको एक लाख नौ...

अर्थतन्त्रमा संकट आएको छैनः अर्थमन्त्री शर्मा

२०७८ चैत २८ गते १७:२३

काठमाण्डु, २८ चैत– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य...

सोमबार २०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

२०७८ चैत २८ गते ११:४३

काठमाण्डु, २८ चैत– नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको...

सुनको मूल्य फेरि उकालो लाग्यो, तोलामा १ लाख ३ सय रुपैयाँ

२०७८ चैत २७ गते १२:३६

काठमाण्डु, २७ चैत– साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार...

गभर्नर अधिकारी निलम्बित, के अब शेयर बजारमा सुधार होला ?

२०७८ चैत २५ गते २०:५७

काठमाण्डु, २५ चैत– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले अधिकारीलाई निलम्बन गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो । अधिकारीमाथि सरकारको अर्थनीतिसम्बन्धी महत्वपूर्ण सूचना चुहाएको आरोप छ । अधिकारीलाई पदमुक्त गर्न पूर्वन्यायाधीश पुरुषोत्तम...

शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले उकालो लाग्यो

२०७८ चैत २५ गते ११:३५

काठमाण्डु, २५ चैत– शुक्रबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको...

नेपाल र श्रीलंकाको तुलना हुनै सक्दैन, तर कतिपयलाई रहर छ श्रीलंका बनाउनेः अर्थमन्त्री शर्मा

२०७८ चैत २५ गते ११:२८

काठमाण्डु, २५ चैत– अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको तुलना हुनै नसक्ने बताएका छन् । ्शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गरे । उनले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेको...

थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न भारतले दियो अनुमति

२०७८ चैत २३ गते १५:०८

काठमाण्डु, २३ चैत– नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो । ऊर्जा मन्त्री पम्फा...

बुधबार सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

२०७८ चैत २३ गते १३:१२

काठमाण्डु, २३ चैत– सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।...

मंगलबार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ चैत २२ गते १२:४५

काठमाण्डु, २२ चैत– सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी...

२५ सयको बिन्दुबाट ओरालो लाग्यो शेयर बजार

२०७८ चैत २१ गते १६:०९

काठमाण्डु, २१ चैत– नियमित रुपमा ओरालो लाग्दै आएको शेयर बजार साताको दोश्रो दिन सोमबार पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से १५.९४ अंकले घटेर २ हजार ४ सय ९७ रुपैयाँ ४७ पुगेको छ । २ सय २६ कम्पनीको ३४ लाख २९ हजार ९१७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us