अर्थ

सगुनको संयोजनमा कोशीपारी ३ ट्रक राहत पुग्यो

२०७२ वैशाख २२ गते ८:०८

काठमाण्डु, २२ वैशाख– अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन कर्पोरेशनले प्रवद्र्धन गरेको सामाजिक मञ्च (sagoon.com) को संयोजनमा काभ्रेको विकट जिल्लामा भूकम्पपीडितका लागि राहत वितरण गरिएको छ ।   मंगबार सगुनको संयोजनमा ३ ट्रक राहत सामग्रीसहित गएको टोलीले स्थानीयलाई चामल, दाल, तेल, म्याट,...

अस्ट्रेलियन सरकारबाट १ अर्ब सहयोग घोषणा

२०७२ वैशाख २२ गते ६:३९

काठमाण्डु, २२ वैशाख– अस्ट्रेलिया सरकारले नेपालको भूकम्प पीडितका लागि करिब रु एक अर्ब ९१० मिलियन अमेरिकी डलर० सहयोग प्याकेज घोषणा गरेको छ । सो सहयोग अति आवश्यक भएका प्रभावित जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा प्रयोग हुनेछ । सो सहयोग गोरखा जिल्लास्थित...

जगदम्बा स्टिलले माग्यो धरहरा बनाउने अनुमति

२०७२ वैशाख २२ गते १:१३

काठमाण्डु, २२ वैशाख– जगदम्बा स्टिलले धरहरा पुननिर्माणको जिम्मेवारी दिन सरकारसँग आग्रह गरेको छ । सरकारले अनुमति दिएमा सबै खर्च व्यहोरेर पहिलेको जस्तै धरहरा निर्माण गर्ने सो कम्पनीले जनाएको छ । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा सरकारले अनुमति दिएमा पहिलेकै स्वरुपमा पुनःनिर्माण सुरु गर्ने उल्लेख...

भूकम्पबाट कृषिमा साढे २ अर्ब बढीको क्षतिः कृषि विकास मन्त्रालय

२०७२ वैशाख २१ गते १३:२१

काठमाण्डु,२१ वैशाख-गत साता गएको विनाशकारी भूकम्पका कारण ४९ करोड बराबरको पशुधन र दुई अर्ब बराबरको खाद्यबाली क्षति भएको छ ।   कृषि विकास मन्त्रालयले हालसम्म भएको पशुपक्षी तथा बाली नालीको क्षतिको विवरण सङ्कलन गरी उक्त क्षतिको प्रारम्भिक अनुमान गरेको हो ।   मन्त्रालयअन्तर्गत सङ्कलित...

पाँच अर्ब बीस करोड लागतमा विद्युत टावर निर्माण गरिंदै

२०७२ वैशाख २१ गते ११:५८

राजविराज,२१ वैशाख-यहाँ विश्व बैंकको पाँच अर्ब २० करोडको लागतमा नेपाल–भारतबीच ४०० केभी विद्युत् प्रसारण लाइनका लागि भूकम्पप्रतिरोधात्मक ८०० विद्युत् टावर निर्माणको कार्य भइरहेको छ ।   भारत विहारको मुजफ्फरपुर हुँदै जनकपुरको ढल्केवर,बर्दिवास,सप्तरीको कञ्चनपुर हुँदै सुनसरीको इनरुवासम्म ४०० मिटरको दूरीमा फलामे स्टिलको टावर निर्माण कार्य...

आगलागीबाट पाँच लाख बढीको क्षति

२०७२ वैशाख २१ गते ९:०१

गौशाला,२१ वैशाख-महोत्तरीको डाम्ही मडै गाविसमा आइतबार राति भीषण आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।   डाम्ही मडै गाविस–७ बस्ने दाजुभाइ रामपदार्थ साह र रामस्वार्थ साहको गोठमा राति २ बजेको समयमा भएको भीषण आगलागीबाट दुई वटा भैँसी,एउटा पाडी र एक वटा गोरु जलेर...

मृतकका परिवारलाई ४० हजार

२०७२ वैशाख २१ गते ७:१८

बनेपा,२१ वैशाख-भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा मृत्यु भएका परिवारलाई एक करोड २२ लाख ४० हजार वितरण गरिएको छ । भूकम्पबाट बढी प्रभावित भएका पाँचखाल नगरपालिका,गौरीविसौना देउपुर,बनेपा नगरपालिका, धुलिखेल नगरपालिका,कासीखण्ड नगरपालिका,कुशादेवी,विर्तादेउराली गाविसलगायत विभिन्न गाविसमा ४० हजारका दरले प्रतिव्यक्ति किरिया खर्च वितरण भएको जिल्ला प्रसासन कार्यालय काभ्रेपलाञ्चोकले...

राजेश हमालले उठाए एकैदिनमा ९० लाख सहयोग

२०७२ वैशाख २० गते १३:३६

काठमाण्डु, २० वैशाख– महानायक राजेश हमालले भूकम्पपीडितका लागि ९० लाख संकलन गरेका छन् । नेदरल्याण्डमा सहयोग संकलन गरिरहेकमा हमालले एक दिनमा मात्र यतिका रकम संकलन mगरेका हुन् । उनी त्यहाँबाट सहयोग उठाई आउादो बिहीबार नेपाल फर्कने जनाएका छन् ।...

पोखरामा भीषण असिना पानी, करोडौँको क्षति

२०७२ वैशाख २० गते १०:०६

पोखरा, २० वैशाख– शनिबार अपराह्न पोखरा, लेखनाथ र आसपासमा परेको भीषण असिनापानीले करोडौँको अन्नबालीमा क्षति पु¥याएको छ ।   आधा घन्टाजति परेको असिनापानीले मकैबाली, फलपूmल, तरकारी बालीलाई ६० प्रतिशतभन्दा बढी क्षति पुर्याएको छ ।   भूकम्पले घर भत्केर खुला आकाशमुनि बसेका भूकम्पपीडितको बिचल्ली भएको...

जापानमा मात्रै डेढ अर्ब राहत सङ्कलन

२०७२ वैशाख २० गते ८:३४

जापान, २० वैशाख– जति नै ठूलो घर भए पनि एक झट्कामै ढल्दो रहेछ । जति नै धन कमाए पनि खुला आकाशमुनिको बास हुँदो रहेछ ।। त्यसैले घर होइन, मन ठूलो बनाउँ । धन होइन, मन जोडौँ ।।   गुल्मी अर्जै घर भई १० वर्षदेखि...

नेपाललाई एकचालीस अर्ब बढीको सहयोग आवश्यकः राष्ट्रसङ्घ

२०७२ वैशाख १६ गते १३:५७

काठमाण्डु,१६ वैशाख-संयुक्त राष्ट्रसङ्घ र मानवीय साझेदारले शनिबार गएको विनासकारी भूकम्पबाट प्रभावित भएकाहरूका लागि राहत उपलब्ध गराउन तत्काल ४१ अर्ब ५० करोड आवश्यक भएको जनाउँदै सदस्य मुलुकलाई रकम उपलब्ध गराउन अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले काठमाण्डु, जेनेभा र न्युयोर्कबाट बुधबार एक अपिल जारी गर्दै...

उद्योग वाणिज्य महासंघको राहात कार्यक्रम

२०७२ वैशाख १६ गते ११:५१

काठमाण्डु,१६ वैशाख-नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प पीडितहरूको सहयोगार्थ १० करोड बराबरको राहत कार्यक्रम सञ्चालनमा ल्याएको छ । महासङ्घले २० भन्दाबढी सङ्घसंस्था,जिल्ला उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयमा ‘अपरेसन रिलिफ’ अभियानअन्तर्गत राहतस्वरुप नगद तथा खाद्यान्न,औषधि,लत्ताकपडा,पिउने पानीलगायत उपभोग्य वस्तु सङ्कलन गरी प्रभावितहरूसम्म पु¥याउने भएको छ । अभियानअन्तर्गत राहत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us