इनरुवा,१० वैशाख-साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा पशुसेवा कार्यालयले...
बागलुङ,१० वैशाख-जिल्ला प्रशासन कार्यालयले राहदानी सेवाबाट दुई करोड ८२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अन्यबाट पाँच लाख ७२५ गरी कुल दुई करोड ८८ लाख एक हजार ७२५ सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ । राहदानी...
दैलेख, ९ वैशाख– नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन् । जग्गा भाडामा...
काठमाण्डु, ९ बैशाख– सगरमाथा आरोहण परमिट लिएर सोलु बालकल्याण अनाथालयको संचालनका निमित यसै साता आरोहण गर्न जादै गरेका सगरमाथा आरोही कामे मगरलाई बुधबार राजधानीमा एक कार्यक्रमका बीच सम्मान तथा सहयोग प्रदान गरिएको छ । धमला ग्रुपस प्रालिका सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कोषका निर्देशक...
उर्लाबारी, ९ वैशाख– उर्लाबारी नगरपालिकाले आगामी साउनदेखि एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ । नगरपालिकाले मालपोत र धुरी करको सट्टा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको हो । नगरपालिकाको क्षेत्राधिकार र दायित्व अन्तर्गत एकीकृत सम्पत्ति कर लागू गर्न लागिएको हो ।...
दोलखा, ९ वैशाख– दोलखाको मार्बु गाविसमा निर्माणाधिन दुई वटा जलविधुत् आयोजनाको काम १६ दिनदेखि ठप्प छ । स्थानीयवासीको आन्दोलनका कारण निर्माणको काम ठप्प रहेको हो । सभासद् पार्वत गुरुङको पहलमा ठप्प भएको काम सुचारु गर्न सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।...
कञ्चनपुर, ८ वैशाख– भारतीय राजदूत रणजीत रायले भारतीय पक्षबाट पञ्चेश्वर परियोजनाका लागि कर्मचारीसमेत नियुक्त गरिसकिएको बताएका छन् । मंगलबार महेन्द्रनगरमा आयोजित ‘पञ्चेश्वर बहुउद्देश्यीय परियोजना केन्द्रित नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्ध र सीमा वारपार आदानप्रदान’विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।...
रौतहट,८ वैशाख-उखु किसान सङ्घ रौतहटका पदाधिकारीहरुले उखुको भुक्तानीको माग गर्दै श्रीराम सुगर मिल गरुडाका प्रवन्धकसहित चार जना कर्मचारीलाई कोठामा थुनेका छन् । मिलका महाप्रबन्धक वइक शर्मा,उत्पादन प्रवन्धक राजीव कुमार सिंह,प्रशासन प्रमुख ललित बहादुर थापा, डिस्टलरी मैनेजर नुन बाबु पाण्डे,रवी सिंहलगायतका कर्मचारीलाई सङ्घका पदाधिकारीहरुले...
काठमाण्डु, ८ वैशाख –अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक वर्षको बजेट आर्थिक वृद्धिदर ६ प्रतिशत माथि पुर्याउने गरी आउने बताएका छन् । काठमाण्डुमा मंगलबार आयोजित साक्षात्कारमा महतले विकासमुखी बजेटमार्फत सामाजिक न्यायमुखीसहितको आर्थिक फड्को मार्ने उद्देश्यको बजेट आउने बताए । देश अत्याधिक आर्थिक वृद्धिको अवस्थामा...
भक्तपुर,८ वैशाख-भक्तपुरको सल्लाघारीस्थित ९९ सय रोपनी जग्गामा आयोजना भएको १२ दिने औद्योगिक व्यापार मेलामा नौ करोडको कारोबार भएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डले गत चैत २७ गतेबाट सुरु गरी मंगलबार सम्पन्न मेलामा चार लाख मानिसले अवलोकन गरेको संस्थाका अध्यक्ष...
काठमाण्डु,८ वैशाख-नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको कारोबारमा वृद्धि भएको जनाएको छ । नयाँ वर्षसँगै विवाह व्रतबन्धको गतिविधि बढेकाले कारोबारमा वृद्धि भएको हो । गएको चैतमा दैनिक पाँच किलो सुन बिक्री हुन सकेको थिएन । अहिले दैनिक १५ किलोका हाराहारीमा सुन बिक्री भइरहेको महासङ्घले...
चितवन,८ वैशाख-मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सवारी नियम उल्लङ्घन गरेकाहरुबाट चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले करिब दुई करोड राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७१/७२ को चैत मसान्तसम्ममा ३८ हजार ६०८ सवारी साधन कारबाहीमा परेका र तिनबाट एक...