चितवन, २ मंसिर – चितवन जिल्लामा माछापालन बिस्तारका लागि दिइने अनुदान यसवर्ष वृद्धि भएको छ । जिल्लामा अघिल्लो वर्ष प्रतिहेक्टर माछापालन विस्तार गर्दा सरकारबाट एक लाख रुपैयाँ अनुदान दिने गरिएकामा यसवर्ष बढाएर तीन लाख रुपैयाँ पुर्याइएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले...
उदयपुर, २ मंसिर – जिल्लाका कृषक यस पटकको तिहार तथा छठ पर्वमा केराको व्यापारबाट मनग्य आम्दानी भएका कारण खुसी भएका छन् । उत्पादित केराले बन्दका कारण उचित बजार नपाएको बेला तिहार र छठ पर्वमा पर्याप्त बिक्री भएको कारण सन्तुष्टि मिलेको जिल्लाको हँडियाका दुर्गानन्द चौधरीले...
पर्वत, २ मंसिर – आयआर्जनको प्रमुख बालीको रुपमा लिइने कफी उत्पादन यसवर्ष पर्वतमा बढ्ने भएको छ । गतवर्ष पर्वतमा १७ मेट्रिक टन पार्चमेन्ट कफी उत्पादन भएकामा यसवर्ष २० मेट्रिक टन उत्पादन हुने भएको हो । अनुकूल मौसम र क्षेत्रफल समेत वृद्धि भएकाले यसवर्ष उत्पादनमा...
चितवन, २ मंसिर – पर्साको ठोरीनाकाबाट चितवनको माडीहुँदै दैनिक रुपमा एक लाख ५० हजार लिटरको हाराहारीमा इन्धन नेपाल भित्रिएको पाइएको छ । जसले नारायणी, धौलागिरि, गण्डकी र बाग्मती अञ्चलका विभिन्न जिल्लाको अत्यावश्यक सेवा धानेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...
बनेपा, २ मंसिर – इन्धनको अभावले समयमा च्याउ खेती गर्न नपाएका कृषकलाई च्याउको लागत बढने भएपछि लगानी डुब्ने चिन्ता भएको छ । कृषकले रु ३२ हजारमा खरिद गर्ने पराल अहिले बढेर ९० हजार रुपैयाँ पुगेको छ । च्याउको बीउ र कच्चा पदार्थसमेत नपाउँदा उनीहरुले...
काठमाण्डु, १ मङ्सिर-मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यले सरकारले पुनः ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । विद्युत् उत्पादनलाई योजनावद्ध रुपमा अगाडि बढाउने राष्ट्रिय सङ्कल्पका साथ सङ्कटकाल घोषणा गर्न लागिएको हो । ऊर्जा मन्त्रालयले सरोकार भएका पक्षसँग गरेको छलफल र आवश्यक परामर्शका...
झापा, १ मंसिर– पूर्वी नाका काँकडभिट्टाबाट २२ ट्याङ्कर इन्धन भित्रिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मंगलबार १० र गएराति १२ ट्याङ्कर भित्रिएको छ । जसमा पेट्रोल चार ट्याङ्कर, डिजेल १६ ट्याङ्कर, मट्टितेल र हवाई इन्धन एक एक ट्याङ्कर रहेको प्रहरी नायब...
काठमण्डु, १ मंसिर– मंगलबार सुनको मुल्य पाँच सय रुपैयाँले घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेर ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक महिना लागेपछि लगातार घटेको सुनको मुल्य सोमबारे भने केही बढेर तोलामा ४९...
काठमाण्डु, १ मंसिर– आज चौंथौ राष्ट्रिय कर दिवस । समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधारः करदाता मैत्री एवं सुदृढ कर प्रणाली पूर्वाधार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर (भ्याट) लागु भएको दिनको सम्झनामा हरेक वर्ष...
परासी, १ मंसिर – इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् । भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा पेट्रोल र डिजेलको बिक्री वितरण गरी...
काठमाण्डु, ३० कात्तिक– उद्योग मन्त्री सोमप्रसाद पाण्डेले लघु, घरेलु तथा साना उद्योगको विकास नभएसम्म मुलुकमा ठूला उद्योगको विकास सम्भव नरहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय त्रिपुरेश्वरको सोमवार निरीक्षण गर्दै मन्त्री पाण्डेले लघु, घरेलु तथा साना उद्यमीको क्षमता वृद्धि गर्न...
काठमाण्डु, ३० कात्तिक-आर्थिक क्षेत्रका विज्ञहरुले नाकाबन्दीलाई थप छमहिना लम्बिन दिइए नेपालका बैँकहरु धरासायी हुने चिन्ता प्रकट गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक क्षेत्रका विज्ञहरुले भारतको नाकाबन्दी हटाउन कूटनीतिक पहल गर्ने सरकारी कार्य निक्कै ढिलो भइसकेको बताएका छन् । नेपालमा हाल...