काठमाण्डु, १७ फागुन– नेपाललाई पूरानो सहयोगी राष्ट्र बेलायतले २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ । सो सहयोगका लागि सोमबार अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग नेपालका प्रमुख डा.गेल मार्टेजीले सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका...
दाङ, १७ फागुन– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केही समयमै हुने प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच ब्यापारीक सम्झौता हुने बताएका छन् । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चीनले केरुङसम्म रेल ल्याउने प्रस्ताव गरेकोमा चीन भ्रमणका क्रममा टोलीले लुम्बिनीसम्म रेल...
वनेपा, १७ फागुन– गरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् । काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले निजी वनबाट भरपुर लाभ उठाउन कोसिस भइरहेको बताए । खेर गएका बाँझो जग्गाको सदुपयोग गर्दै निजी वनमा जडीबुटी,...
काठमाण्डु, १६ फागुन-जाजरकोटमा आयोजनास्थल रहेको नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया अपारदर्शी भएको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । परामर्शदाता छनोटको क्रममा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई नदिइ बढी प्रस्ताव गर्नेलाई छनोट...
काठमाण्डु, १६ फागुन– हप्ताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ । आइतबार तोलामा पाँच सय रुपैयाँले घटेर ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । केही हप्तादेखि...
झापा, १६ फागुन- वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले देशमा भइरहेको इन्धन आपूर्तिको असहजतालाई छिट्टै सहज बनाइने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले भारतबाट अझै पनि पर्याप्त मात्रामा इन्धन नआएकाले देशमा पेट्रोलियम पदार्थको अभाव भइरहेको बताए । मन्त्री...
वीरगन्ज, १५ फागुन – पूँजीगत खर्च न्यून हुँदा मध्यतराईका विकास निर्माण प्रभावित भएका छन् । निरन्तरको बन्द, हडताल र नाका अबरोध हुँदा विकास बजेट खर्च न्यून हुँदा मध्यतराईको बारा, पर्सा र रौतहटको विकास निर्माण प्रभावित भएको हो । चालु आवको माघ मसान्तसम्ममा विकास लक्षित...
काठमाण्डु, १५ फागुन- नेपाल र भारतको सीमा नदी महकालीमा निर्माण गरिने बहुउद्देश्यीय पञ्चेश्वर जलविद्युत् आयोजनको काम अगाडि बढ्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा सो आयोजनालाई द्रूतगतिमा अगाडि बढाउने सहमतिपछि परियोजना अगाडि बढ्ने विश्वास लिइएको हो । पञ्चेश्वर...
सोलुखुम्बु, १५ फागुन – सगरमाथा आरोहणका लागि बाटो बनाउन आईसफल डाक्टरहरु सगरमाथाको आधार शिविरतर्फ लागेका छन् । हरेक वर्ष सगरमाथा आरोहणको समयमा सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी) का आइसफल डाक्टर (हिउँमा बाटो बनाउनेहरु) आज नाम्चेबाट सगरमाथाको आधारशिविरतर्फ हिँडेको...
वीरगन्ज, १५ फागुन – परवानीपुर–वीरगन्ज–रक्सौल प्रसारण लाइन निर्माण ओझेलमा परेपछि यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित भएका छन् । योसँगैको ढल्केबर–मजफ्फरपुर प्रसारण लाइन तयार भएर भारतबाट विद्युत आयात हुन थालेको छ तर लामोसमयदेखि चर्चामा रहेका परवानीपुर–वीरगन्ज–रक्सौल प्रसारण लाइनको काम सुरु नहुँदा वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका व्यवसायी...
भीमदत्तनगर, १४ फागुन – जिल्ला विकास समिति कञ्चनपुरले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक गरेको छ । समितिले आज नवौँं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी मोहन पौडेलले पाँच अर्ब, ४८ करोड, ८६ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । समितिले...
वीरगन्ज, १४ फागुन – मध्यक्षेत्रीय ट्राफिक कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ६ करोड ५५ लाख ९४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । मध्यक्षेत्रीय ट्राफिक कार्यालय पथलैयाअन्तर्गत पर्ने १६ जिल्लाका ट्राफिक प्रहरी कार्यालयले सो अवधिमा सवारी ऐननियम उल्लङ्घन गरेका एक लाख...