इलाम, १२ फागुन – इलामको मावुमा निर्माण सम्पन्न भएको अप्परमाई जलविद्युत् आयोजनाले आजदेखि आन्तरिक परीक्षण सुरु गरेको छ । कूल ९.९ मेगावाट क्षमताको उक्त आयोजनाले सम्पूर्ण काम सिध्याएर परीक्षण सुरु गरेको हो । जसअन्तर्गत विद्युत्गहसम्म पानी छोडिएको छ । परीक्षणसँगै मावुदेखि गोदकसम्ममा ५५ वटा...
पोखरा, १२ फागुन – विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका वडा नं १८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र...
काठमाण्डु, १२ फागुन – पाँच वर्षअघि बझाङ पाराकाट्ना गाविसकी हेमन्तीदेवी सिंहको जीवन निकै कष्टपूर्ण थियो । आम्दानीको भरपर्दो स्रोत नहुँदा आधारभूत आवश्यकता पूरा गर्न पनि निकै हम्मे परेको उनको सम्झना छ । तर अहिले उनको जीवनमा निकै परिवर्तन भएको छ । पहिले खेतबारी भएर पनि...
बाँके, १२ फागुन – बाँके जिल्लामा उद्योग खुल्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो वर्षमा उद्योगमा ५३ प्रतिशत लगानी थपिएको पाइएको छ भने १७ प्रतिशत बढी उद्योग खुलेका छन् । आव ०७०÷७१ को तुलनामा ०७१/७२ मा उद्योगमा लगानी करिब ५३ प्रतिशत बढेको छ...
म्याग्दी, १२ फागुन – आगामी आव ०७३/७४ का लागि म्याग्दीमा एक अर्ब २० करोड रुपैयाँ बजेटका एक हजार १०० भन्दा बढी विकास योजनाको माग भएको छ । गाउँ, इलाकास्तरीय योजना तर्जुमा गोष्ठी र विषयगत समितिको बैठकबाट प्राथमिकीकरण गरी आगामी वर्षका लागि एक हजार १३९...
चितवन, १२ फागुन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले क्षमताभन्दा बढी सामान बोक्ने दुई हजार ७०३ वटा मालबाहक ट्रकलाई कारबाही गरेको छ । गत तीन महिनामा ती सवारी साधनलाई कारबाही गरिएको हो । मालबाहक सवारी साधनले २१ टनभन्दा बढी सामान बोक्न नपाउने भए पनि...
काठमाण्डु, ११ फागुन-व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने परामर्शदाता छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै चासो देखाएको छ । जाजरकोटमा आयोजनास्थल रहेको सो आयोजनाको हाल परामर्शदाता छनोटका क्रममा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई नलसिंहगाड...
वीरगन्ज, ११ फागुन – व्यावसायिक रुपमा गोलभेँडा खेती गरेर खुसी भएका किसान यसको उचित मूल्य नपाउँदा निरास भएका छन् । गत वर्षको तुलनामा स्थानीय बजारमा गोलभेडाको मूल्य घटेको छ । घट्दो मूल्यका कारण किसान सस्तोमा गोलभेडा बेच्न बाध्य भएका छन् । यतिखेर स्थानीय बजारमा गोलभेडाको...
नवलपरासी, ११ फुागन – जिल्लाको सुनवलमा आयोेजित पश्चिमाञ्चलस्तरीय दोस्रो औद्योगिक व्यापार मेला तथा दोस्रो नवलपरासी महोत्सवमा ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । गत माघ २९ गतेदेखि जारी भई आजसम्म सञ्चालन भएको सो व्यापार मेलामा सबैभन्दा बढी सूचना प्राविधिको क्षेत्रमा कारोबार भएको...
पाल्पा, ११ फागुन – दुई दशक अगाडिसम्म झडेवा देवीनगरका धनबहादुर विश्वकर्माको घरमा तामाका भाँडा किन्न आउने ग्राहकको निकै भीड लाग्थ्यो । उनीसँगै छिमेकी बुद्धबहादुरले पनि भाँडा बनाउने उद्योग नै चलाएका थिए । हिजोआज यहाँ सञ्चालित उद्योग भएका वस्ती सुनसान भएका छन् । परापूर्वकालदेखि नै...
नयाँ दिल्ली, ११ फागुन – प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमणबाट दुई देशबीचको राजनीतिक सम्बन्धमा सुधार आएकाले अब नेपालको आर्थिक विकासमा भारतीय निजी क्षेत्रको लगानी बढ्ने अपेक्षा उद्यमी तथा व्यवसायीले गरेका छन् । भ्रमण दलमा रहेका निजी क्षेत्रका अगुवा व्यवसायीले भारतसँगको नेपालको व्यापार घाटा कम...
धादिङ, ११ फागुन – गाउँमा काम गर्दा थोरै ज्याला पाउने हुँदा महिलाको काममा न्यून सहभागिता हुने गरेकामा गैरसरकारी निकायले बराबरी ज्याला दिने नियम लागू गरेपछि अहिले सहभागिता बढ्न थालेको छ । गाउँमा बाटो बनाउन, सिँचाइ कुलो मर्मत गर्न, पहिरो रोकथाम गर्नका लागि उत्तरी धादिङको...