बर्दिवास, ११ फागुन – महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान अर्गानिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास नगरपालिका क्षेत्र, गौशाला नपाक्षेत्र र पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा र लक्ष्मीनिंयाँलगायतका गाविस बस्तीका किसान विषादी र रसायनिक मलको प्रयोगबिना नै गरिने अर्र्गानिकखेतीतर्फ...
धनुषा, ११ फागुन– जिल्ला शिक्षा कार्यालय धनुषाले कार्यक्रम सञ्चालन नगरेको भन्दै झन्डै एक सय गैरसरकारी संस्थाकोे एक करोड १८ लाख रोक्का गरेको छ । गत वैशाखदेखि असारसम्म सञ्चालन गरिएको भनिएका साक्षर अभियान नेपालअन्तर्गत अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन नगरेको शिक्षा कार्यालयको दाबी रहेको छ ।...
काठमाण्डु, १० फागुन– भारतका उर्जा राज्यमन्त्री पियूस गोयलले नेपालको उर्जा संकट समाधान गर्न ६ महिनामा होईन तीन महिनाभित्रै ६०० मेगावाट विद्युत दिन तयार रहेको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा उनले तत्काल प्रशारण लाईनको क्षमता बढाएर नेपाललाई सहयोग गर्न तयार...
खोटाङ, १० फागुन – जिल्लामा पछिल्लो समय मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । मह बिक्री गरेर किसानले मनग्य आम्दानी गर्दै आएका छन् । बाह्र वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका बोपुङका किसान बलराम राईसित अहिले ३८ घार मौरी छन् । मौरीपालन गरेर उहाँ...
जिरी, १० फागुन – भूकम्पपछि सुनसान बनेको दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । विगतका वर्षहरुमा बाह्रै महिना पर्यटकले भरिभराउ हुने जिरी भूकम्पपछि केही महिना अघिसम्म सुनसान बनेको थियो । स्विजरल्याडको जुरिच सहरसँग तुलना गरिने जिरीमा अहिले पर्यटकको सङ्ख्यामा...
म्याग्दी, १० फागुन – देशभर सञ्चालित घरेलु तथा साना उद्योगबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हातेकागज उद्योग प्रथम भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग विकास विभागले काठमाण्डुमा गरेको प्रदर्शनीमा राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज उद्योगले प्रथम स्थान हासिल गरेको हो । आइतबार...
काठमाण्डु, १० फागुन – काठमाण्डु उपत्यका भित्र्ने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको वा नरहेको भन्नेबारेमा नियमितरुपमा अनुगमन सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयबाट उपत्यका प्रवेश गर्ने चार नाका साँगा, थानकोट, फर्पिङ र ककनीमा एक सातादेखि...
झापा, १० फागुन–नापतौलमा ठगी गरेको प्रमाणित भएपछि झापाका दुईवटा पेट्रोल पम्पमा आइतबार सिलबन्दी गरिएको छ । भद्रपुरस्थित आर्य ट्रेड इन्टरनेसनल र सुरुंगामा रहेको मातृ पेट्रोल पम्पमा सिलबन्दी गरिएको नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दासले जानकारी दिए । जिल्ला प्रशासन, घरेलु तथा...
म्याग्दी, ९ फागुन-सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् । दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको...
चितवन, ९ फागुन – मन्दिरको विकास गरी पर्यटकीय क्षेत्र बनाउन चितवनको शक्तिखोरमा लगाइएको धान्याचल महायज्ञमा ४० लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । कालिका नगरपालिका–४ मा रहेको कालिका भगवती माई मन्दिरमा जारी श्रीमद् भागवत धनधान्याचल महायज्ञमा रकम सङ्कलन भएको हो । महायज्ञको...
चितवन, ९ फागुन – पोल्ट्री र दूध उत्पादनमा अग्रणी जिल्ला चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको हो । बर्सेनी परम्परागत खेती छोडेर माछापालन गर्ने कृषक...
काठमाण्डु, ८ फागुन-उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले औद्योगिक व्यावसायिक ऐन चाँडो ल्याउने गृहकार्य भइरहेको बताएका छन् । नेपाल कुरियर सेवा सङ्घको २१ औँ वार्षिक साधारणसभामा उनले उक्त ऐन सदनमा रहेकाले संशोधनका लागि आवश्यक सुझाव दिन व्यवसायीलाई आग्रह गरे । मन्त्री पाण्डेयले समाजमा कुरियर सेवाको महत्व बढ्दै...