काठमाण्डु्, १४ फागुन – साताको नेप्से परिसूचक लगातार वृद्धि भएको छ । यस साता पहिलो दिनको तुलनामा नेप्से ४.६ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार गत साताको नेप्से १३.९३ अङ्कले बढेको थियो भने अघिल्लो साता ०.९० अङ्कले वृद्धि भएको थियो ।...
बागलुङ, १४ फागुन-राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा मार्ग खोल्ने काम तीव्र बनेको छ । नेपालको उत्तर–दक्षिण सीमा जोड्ने करिडोरको यस खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । गत असार दोस्रो सातादेखि जिल्लाको मालढङ्गा–टाकुरी खण्डमा सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले काम सुरु...
सप्तरी, १४ फागुन – मधेसी मोर्चाद्वारा लगातार छ महिनादेखिको बन्दमा रकम उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण राजविराजले १० करोड रुपैयाँभन्दा बढी राजस्व असुल गरेको छ । सो वितरण केन्द्रले चालु आवको फागुन दोस्रो सातासम्ममा १० करोड ६१ लाख रुपैयाँ विद्युत् महसुल असुल गरेको...
चितवन, १३ फागुन-जिविस चितवनले आगामी आवका लागि ८२ करोड ५४ लाख ६८ हजारको बजेट बिहीबार सार्वजनिक गरेको छ । गणतन्त्र स्थापनापछिको नवौँ जिल्ला परिषद्मा आव २०७३/०७४ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण गरिएको हो । सो अवसरमा स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले प्रस्तुत...
एजेन्सी– विश्वकै सबैभन्दा बढी अर्बपति बस्ने सहर चीनको बेइजिङ भएको छ । चीनमा कार्यरत संस्था ‘हुरुन’ को एक रिपोर्टका अनुसार बेइजिङले न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो । न्यूयोर्कमा बस्ने ९५ जना अर्बपतिलाई उछिन्दै बेइजिङमा सय जनाको आँकडा निक्लिएको हो ।...
काठमाण्डु, १३ फागुन– नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न...
बनेपा, १३ फागुन – किसानले उत्पादन गरेको विभिन्न उन्नत् जातको मकैको बीउ काभ्रेपलाञ्चोकमा सरकारी कार्यालयले खरिद गरेर किसान समूहलाई नै अनुदानमा वितरण गरेको छ । जिल्लाको विभिन्न गाविसमा किसानले उत्पादन गरेको विभिन्न उन्नत् जातको मकै जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर मध्य पहाडी वृहत्तर...
जनकपुरधाम, १३ फागुन – धनुषामा रहेको खेतीयोग्य जमिनमध्ये ६० प्रतिशतमा अम्लीय तत्व बढी भएकाले बर्सेनि कृषि उत्पादन घट्दै गएको छ । जिल्लाको ७६ हजार ३१ हेक्टर क्षेत्रफलमध्ये उत्तरी क्षेत्रको जग्गामा ६० प्रतिशत तथा दक्षिणी क्षेत्रको जग्गामा ५५ प्रतिशत अम्लीय तत्व रहेकोले सो क्षेत्रमा बर्सेनि...
काठमाण्डु, १३ फागुन-अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले बिहीबार अर्थमन्त्रालयमा भेटवार्ता गरेका छन् । अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरुबीच एडिबीको सहयोगमा सञ्चालित आयोजनाका कार्य सम्पादनका विषयमा समीक्षा भएको थियो । भेटका क्रममा अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वय गरेर एडिबीको सहायतामा सञ्चालनमा...
जुम्ला, १३ फागुन – जिल्ला कृषि विकास कार्यालयअन्तर्गत वितरित ७४ हजार स्याउका बिरुवाबाट जिल्लालाई ५८ लाख रुपैयाँ आम्दानी भएको छ । जिल्लाका ५१ सक्रिय नर्सरीबाट तीन लाख स्याउका बिरुवा उत्पादन भएकामा ७४ हजार बिरुवा कृषि कार्यालयको सिफारिसमा वितरण गरिएको हो । वितरित बिरुवामा सात...
मोरङ, १३ फागुन – लामो समयदेखि बन्द, हडताल र नाकाबन्दीको मार खेपेका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगधन्दा तङ्ग्रिन थालेको उद्योगीले बताएका छन् । मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराका अनुसार कच्चा पदार्थ र इन्धन आपूर्ति सहज नबन्दा उद्योगहरू पहिलेकै अवस्थामा सञ्चालन हुन केही...
सोलुखुम्बु, १३ फागुन – जिल्लाको नेचा वेतघारी गाविसमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । विसं २०६३ मा निर्माण प्रक्रिया सुरु गरेको सो आयोजनाको काम २०६४ सालदेखि सुरु गरी विसं २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो । करिब ६० प्रतिशत...