अर्थ

अढाइ करोडको अलैँची उत्पादन

२०७२ चैत २ गते १३:१८

उदयपुर, २ चैत – जिल्लाको मध्य तथा पश्चिमी क्षेत्रको पहाडी गाविसमा यसवर्ष दुई करोड ५० लाख रुपैयाँको अलैँची उत्पादन भएको छ । यस वर्ष १८ हजार ७५० किलो अलैँची उत्पादन भएको छ । जिल्लाका भुटार, नामेटार, इनामे, बराह तथा ठाना गाउँ, खाँबु, साउने पोखरी...

जति सुकै कालोबजारी गरुन्, १० दिनमा ग्यास सहज हुन्छ: आयल निगम

२०७२ चैत २ गते १३:१६

काठमाण्डु, २ चैत– आपूर्ति नियमित भइरहे पनि बजारमा अहिले पनि ग्यास अभाव नै छ । होटल, चिया पसल, नियमित इन्धन चाहिने क्यान्टिन आदिमा ग्यासको कुनै अभाव छैन । तर आम उपभोक्ताले अझै पनि ग्यास पाइरहेका छैनन् । उपभोक्ताको लाइन अहिले पनि उस्तै छ ।...

जलविद्युत आयोजनामा अब स्थानीयले लगानी गर्ने

२०७२ चैत १ गते १६:१९

म्याग्दी, १ चैत – जिल्ला विकास समितिले निजी क्षेत्रको साझेदारीमा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । जलविद्युतको प्रशस्त सम्भावना भए पनि आयोजना निर्माण हुन नसकेको तथा सुरु भएका आयोजना पनि सुस्त र विवादमा अल्झिएको अवस्थामा जिविसले निजी क्षेत्र र लगानीकर्तालाई आकर्षित...

मुस्ताङमा असिनाले लाखौँको अन्नबाली नष्ट, भारी हिमपात

२०७२ चैत १ गते १५:४०

मुस्ताङ, १ चैत – जिल्लाको विभिन्न स्थानमा सोमबार परेको असिनापानीका कारण लाखौँ मूल्य बराबरको अन्नबाली नष्ट भएको छ । उच्च क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा परेको असिनापानीले खुर्पानी, मकै, जौलगायत अन्नबाली नष्ट गरेको किसानले बताएका छन् । जोमसोम, कागबेनी, मार्फा, टुकुचे, कोबाङ, लेतेलगायतका स्थानमा...

अस्तव्यस्त ठमेलले पर्यटन प्रवद्र्धनमा नराम्रो असर पार्दै

२०७२ चैत १ गते १४:३८

काठमाण्डु, १ चैत – देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलको अस्तव्यस्तताले पर्यटन प्रवद्र्धनमा नकारात्मक असर परेको सरोकारवालाले बताएका छन् । ठमेल पर्यटन विकास परिषद्ले आइतबार आयोजना गरेको अन्तक्र्रियाका वक्ताहरुले नेपाल भ्रमणमा आउने पर्यटकको पहिलो रोजाइ ठमेल क्षेत्र भएपनि ठमेलभित्रको अव्यवस्थित सडक, साँघुरा गल्ली र पर्यटकीय...

एक करोड लगानीमा भेडापालन

२०७२ चैत १ गते १४:३१

म्याग्दी, १ चैत – जिल्लाको बेगखोला गाविस–१ का विमल फगामीले एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर व्यावसायिक भेडापालन गरेका छन् । उनले आफू स्वरोजगार बन्नुका साथै आठ जना युवालाई समेत गाउँमै रोजगारी दिएका छन् । एघार वर्षअघि ५० वटा भेडा पाल्न सुरु गरेका ३०...

कपिलवस्तुको बजेट चार अर्ब

२०७२ चैत १ गते १३:०३

कपिलवस्तु, १ चैत – जिल्ला विकास समिति कपिलवस्तुले आर्थिक वर्ष २०७३/७४ लागि तीन अर्ब ९९ करोड ३० लाख ५४ हजार रुपैयाँको बजेट पारित गरेको छ । स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले सोमबार जिल्लाको वार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । जिविसको कुल...

साठी लाख नेपालीलाई दुई छाक खान धौ–धौ छ: कृषि मन्त्री

२०७२ फागुन ३० गते १७:५२

काठमाण्डु, ३० फागुन– कृषि मन्त्री हरिबोल गजुरेलले नेपालमा झन्डै ६० लाख मानिसलाई दुई छाक खान धौ धौ परिरहेको बताएका छन् । आइतबार यहाँ आयोजित ‘भोकलाई सन् २०२५ सम्म शून्यान्तरमा झार्न नेपाल सरकारले लिएको रणनीतिक योजना, चुनौती र पहल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो...

काठमाण्डु उपत्यकाभित्र यी ठाउँमा बन्दैछन् नयाँ आकाशे पुल

२०७२ फागुन ३० गते १४:०४

काठमाण्डु, ३० फागुन-महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डु उपत्यकाभित्र भीडभाड हुने २१ स्थानमा आकाशे पुल आवश्यक रहेको बताएको छ । महाशाखाका अनुसार सधैं भीडभाड हुने पुतलीसडक, माइतीघर, बबरमहल, बानेश्वर, मीनभवन, कोटेश्वर, एअरपोर्ट गेट, गौशाला, चाबहिल, महाराजगन्ज, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, केशरमहल, सोह्रखुट्टे गल्कोपाखा, पाटन,...

हुम्ला जिल्ला परिषद्द्वारा चार अर्बको बजेट प्रस्ताव

२०७२ फागुन ३० गते १३:५४

हुम्ला, २९ फागुन-जिल्ला विकास समिति हुम्लाले आव २०७३/७४ का लागि चार अर्ब २७ करोड ४५ लाखको बजेट प्रस्तावित गरेको छ । स्थानीय विकास अधिकारी बलदेव प्रसाद जोशीका अनुसार कुल बजेटमध्ये सरकारी क्षेत्रबाट दुई अर्ब ३४ करोड एक लाख र गैर सरकारी क्षेत्रबाट एक अर्ब...

पोखरामा खुल्यो अर्को सुविधासम्पन्न होटल (फोटोसहित)

२०७२ फागुन २९ गते १७:५८

पोखरा, २९ फागुन– बालबालिकाका लागि गुणस्तरीय र स्वस्थ मनोरञ्जन प्रदान गर्दै आएको चचहुई फनपार्क प्रालिले पार्क नजिकै अन्तर्राष्ट्रियस्तरको पारिवारिक होटल, होटल जल महल संचालनमा ल्याएका छन् । १० रोपनी क्षेत्रफलमा बनाइएको होटलमा २ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएका इन्फिनिटी डिप पुल, फ्यामिली सप्लार्यस पुल...

सरकारले सिंचाइ सुविधा दिन चार नयाँ कार्यक्रम ल्याउँदै

२०७२ फागुन २९ गते १६:३८

काठमाण्डुृ, २९ फागुन – सरकारले मुलुकको खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न चार नयाँ कार्यक्रम अगाडि बढाउने भएको छ । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले यी चार नयाँ काक्रमसञ्चालन गर्ने : १. समृद्ध तराई मधेस सिँचाइ विकास कार्यक्रम २. पहाडी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us