चितवन, ७ चैत – जिल्ला कृषि विकास कार्यालयले पाँच हजार २९५ भूकम्पपीडितलाई २० मेट्रिक टन मकैको बीउ वितरण थालेको छ । स्थानीय गाविसको सहयोगमा कृषिका कर्मचारीले आजैबाट किसानलाई बीउ वितरण थालेका हुन् । जिल्लाका पहाडी गाविस कविलास, काउले दारेचोक, चण्डिभञ्याङ, दाहखानी, लोथर र साविक...
काठमाण्डु, ७ चैत – मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ । सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा...
जनकपुरधाम, ६ चैत-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताएका छन् । जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू...
काठमाण्डु, ६ चैत – सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ऊर्जा सङ्कटकाल कार्ययोजना जारी गरेपछि ऊर्जा क्षेत्रमा उल्लेख्य सुधार आउने अपेक्षा विपरित केही महत्वपूर्ण आयोजना समस्याको चक्रब्यूहमा फस्न पुगेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आायोजनाको रुपमा रहेको नलसिंहगाड जलविद्युत्...
मोरङ, ६ चैत – विश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन् । कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ । समाजमा थोरै मात्रै यस्ता युवा छन्, जसले जागिरका लागि धाउने हैन, आफैँ गर्ने हो...
पाल्पा, ६ चैत – जिल्लामा यसवर्ष १० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन बढेको हो । गत वर्ष ७३० हेक्टर क्षेत्रफलमा सात हजार ५१८ मेट्रिक टन आलु उत्पादन भएको...
मेलम्ची, ६ चैत – सिन्धुपाल्चोकको भोटेचौर–७ मा रहेको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद अन्त्य भएको छ । बीस वर्षदेखि सञ्चालनमा रहेको सो चिया कम्पनीले प्रांगारिक चिया उत्पादन गर्ने भन्दै छ महिना अघिदेखि होटल व्यवयासी र पर्यटकलाई बगान प्रवेशमा रोक लगाएको थियो ।...
काठमाण्डु, ५ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको छ । आसन्न चीन भ्रमणका क्रममा नेपालको तर्फबाट ४०० मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत्...
बागलुङ, ५ चैत – साग बेचेर यहाँकी एक महिलाले मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लाको रायडाँडा–४ की ५५ वर्षीया पवित्रा थापाले ‘रायो’ साग बेचेर वार्षिक एक लाख रुपैयाँ कमाइ गर्दै आउकी छिन् । थापाले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्छिन् ।...
सोलुखुम्बु, ५ चैत – जिल्लाको तामाखानीका डिल्ली मगर पर्यटन भरियाका रुपमा करिब डेढ दशकअघि खुम्बु क्षेत्र पुगे । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायत मजदुरी गरको शेर्पा अहिले स्याङ्बोचे विमानस्थल नजिक घर तथा होटल मालिक भएका छन् । स्याङ्बोचे विमानस्थलमा हेलिकप्टर उडानको चाँजोपाँजो मिलाउने काममा...
नवलपरासी, ५ चैत – नवलपरासी जिल्लाको गङ्गापुरस्थित ‘इन्दिरा एग्रो एन्ड सुगर्स मिल’मा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन् । समयमै मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानले सो उद्योगमा बिहीबारदेखि तालावन्दी गरेका हुन् । उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड रुपैयाँ बढी रकम चिनी...
कलैया, ५ चैत-कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनस्तर उकास्न सरकारले कृषि क्षेत्र विकासका लागि विशेष कार्यक्रम ल्याउने बताएका छन् । बाराको डुमवर वानास्थित समाज सुधार कृषि सहकारी संस्थाद्वारा आयोजित ‘धानखेती यन्त्रीकरण’को एक समारोहबीच उद्घाटनपछि उनले कृषिलाई व्यावसायिक रुपमा अघि बढाउन उन्नत प्रविधिले प्रयोग गर्न अपिल...