अर्थ

धौलागिरि आधार शिविर पुग्न नयाँ पदमार्ग भेटियो

२०७२ चैत ११ गते १५:५४

म्याग्दी, ११ चैत – म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर ९बेस क्याम्प० पुग्ने नयाँ पदमार्गको खोजी गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा जिविस म्याग्दी, नेपाल पर्यटन बोर्ड, टान, हिमालयन म्याप हाउस, भिटोफ र मोनाको सहयोगमा राहुघाट क्षेत्रका बस्तीलाई समेटेर तयार...

झापा नयाँ प्रविधिबाट च्याउखेती सुरु

२०७२ चैत ११ गते १५:३८

झापा, ११ चैत – जिल्लाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहले नयाँ प्रविधिबाट च्याउ उत्पादन थालेका छन् । कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने बताउँदै उनले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन सुरु गरेका हुन् । सामान्यतः टुक्र्याएको पराललाई पकाएर च्याउखेती गरिँदै आए पनि...

पोखराको पर्यटनमा सकारात्मक संकेत

२०७२ चैत ११ गते १५:१८

पोखरा, ११ चैत – भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै थिलथिलो बनेको पोखराको पर्यटनमा अहिले भने सकारात्मक सङ्केत देखिन थालेको छ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछि ठूलो संख्यामा गएका परकम्पका साथै देशले लामो समय बेहोर्नुपरेको नाकाबन्दीले यहाँको पर्यटनलाई अत्यन्त जर्जर...

आयो हरियो चियापत्ती टिप्ने सिजन

२०७२ चैत ११ गते १४:०५

इलाम, ११ चैत – जिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन् । हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ । जिल्लाको साँखेजुङका...

पोखरामा आलु महोत्सव

२०७२ चैत १० गते १६:५३

पोखरा, १० चैत – राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म सातौँ हेम्जा आलु महोत्सव’ हुने भएको छ । कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो । कृषिको सबलीकरण,...

पच्चीस करोडको सुन्तला बिक्री

२०७२ चैत १० गते १६:३४

पोखरा, १० चैत – गोरखाका किसानले यसवर्ष २५ करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन् । जिल्लामा पाँच हजार ८२७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत वीरेन्द्र धितालका अनुसार गत वर्षभन्दा यसवर्ष १० देखि १२ प्रतिशतले सुन्तला उत्पादनमा...

साना सिँचाइ आयोजनाले बाँझो जमिन बन्यो हराभरा

२०७२ चैत १० गते १४:४६

पाल्पा, १० चैत – दोभानकी भिमीसरा घर्ती मगर सिँचाइको सुविधा भएपछि अहिले व्यावसायिक तरकारीखेती गरी यथेष्ट आम्दानी गर्छन् । सिँचाइको अभावले बाँझो रहेका जग्गामा अहिले हराभरा तरकारी फलेको छ । ‘खेती गर्न कृषि विकास कार्यालयले कुलो निर्माण तथा मर्मतमा सहयोग गरेपछि बाह्रैमास सिँचाइ सुविधा पुगेको...

धरानमा प्याराग्लाइङिङ प्रतियोगिता हुने

२०७२ चैत १० गते १२:२७

इटहरी, १० चैत – पूर्वको पर्यटकीय सहरका रूपमा परिचित धरान उपमहानगरपालिकामा एकसयको हाराहारीमा प्याराग्लाइडिङा सौखिन उड्ने भएका छन् । नेपालकै पर्यटकीय क्षेत्रमध्येको पोखरापछि प्याराग्लाइडिङका लागि राम्रो मानिएको धरानको आकाशमा यही चैत १२ देखि १४ गतेसम्म साहसिक प्याराग्लाइडिङ खेल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।...

पाउने भए किसानले कृषि परिचयपत्र

२०७२ चैत १० गते ११:२३

नवलपरासी, १० चैत – जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने कामको थालनी गरेको छ । यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री...

प्रधानमन्त्री ओलीले चिनियाँ लगानीकर्तालाई कन्भिन्स गर्न यस्ता कुरा गरे

२०७२ चैत १० गते ९:१९

बेइजिङ, १० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका व्यापारी समुदाय तथा लगानीकर्तालाई संविधान निर्माणपछिको स्थितिमा सहज र शान्तिपूर्ण वातावरण सृजना भएकाले लगानी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार अपराह्न चाइना काउन्सिल फर द प्रमोसन अफ द इन्टरनेसनल ट्रेड सिसिपिआइटी र बेइजिङस्थित...

गोदावरीमा थप पर्यटकीय आकर्षणहरु थप्नुपर्छ: वातावरण मन्त्री

२०७२ चैत ९ गते १८:३३

ललितपुर, ९ चैत- फुल्चोकी एकीकृत विकास आयोजना गोदावरी तथा गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा विश्व पानी दिवसको अवसरमा गोदावरी क्षेत्रको महत्व र आवश्यकता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले गोदावरी क्षेत्रको वातावरणीय महत्वबारे प्रकाश पार्दै यस...

चीनमा सम्झौता भएपछि पोखरामा यति ठूलो प्रभाव

२०७२ चैत ९ गते १६:३९

पोखरा, ९ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएसँगै पोखरेलीको ४० वर्षदेखिको सपना साकार हुने भएको छ । चार दशकयता चासो र चर्चाको विषय बने पनि निर्माण सम्बन्धी काम अघि नबढ्दा निराश बनेका पोखरेलीमा चीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us