सोलुखुम्बु, १५ चैत – हिमाली जिल्ला सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा सुरु भएको छ । कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय सेवा सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सहज भएको छ । सोलुखुम्बुमा कृषि विकास, वाणिज्य, सगरमाथा फाइनान्स र एनएमबी बैंक मात्र छ । तर कृषि...
कञ्चनपुर, १५ चैत – नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना तयार गर्ने कार्य यहाँका कृषकले गरेका छन् । ग्रिनहाउसमा पोलिमर...
बुटवल, १४ चैत- कृषिमन्त्री हरिबोल गजुरेलले जनताका हितमा गर्नुपर्ने केही काममा ढिलाई भएको स्वीकार्दै भूकम्पपीडितलाई छिट्टै नै राहत दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी कोषाध्यक्षसमेत रहैका मन्त्री गजुरेलले सरकारले गरेका राम्रा कुरालाई...
काठमाण्डु, १४ चैतसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलसँग एसियाली विकास बैंक (एडिबी) उपाध्यक्ष विन्काई झाङले भेटवार्ता गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र लुम्बिनी विकास कोषलाई बैंकले पु¥याएको सहयोगप्रति आभार व्यक्त...
काठमाण्डु, १४ चैत- सात वर्षभन्दा अगाडि नै सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने खिम्ती ढल्केबर प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हालसम्म समाधान हुन नसक्दा समस्या यथावत् छ । उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध तत्काल हटाउन र निर्माण प्रक्रिया सुरु गर्न निर्देशन...
दोलखा, १४ चैत-दोलखाका गाविस सचिवले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अघि बढाउने काममा सहयोग नगर्ने बताएका छन् । जिल्लामा रहेको सचिवहरुको सङ्गठन, गाविस हकहित संरक्षण केन्द्र दोलखाले आइतबार प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, पुनःनिर्माण प्राधिकरणका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मासमक्ष पाँचबुँदे ज्ञापनपत्र...
काठमाण्डु, १३ चैत – तपाईँ कामको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने पशुपक्षी विकास मन्त्रालयलाई साथी बनाउनुहोस् । तपाईँलाई सो मन्त्रालयले काम दिने निर्णय गरेको छ । मन्त्रालयले काम दिएबापत तपाईँसँग शुल्क लिँदैन । उल्टै राहतस्वरुप उपयुक्तता हेरी निश्चित मापदण्डको आधारमा गाईभैँसी, भेंडाबाख्रा, बङ्गुर...
खोटाङ, १३ चैत – पर्यटकीयस्थल मयुङ विकासको प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । जिल्लाको उत्तरी गाविस फेदीमा पर्ने मयुङमा बाह्रै महिना ढकमक्क फूल फुलिरहने, समथर घाँसे मैदान, पर्याप्त पानीको स्रोत, जडीबुटीको क्षेत्र, विभिन्न ठाउँको दृश्य सजिलै देख्न सकिने ठाउँ...
चितवन, १३ चैत – राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको प्रथम केन्द्रीय साधारणसभाले सहुलियत दरमा किसानलाई ऋण दिन माग गरेको छ । किसानलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने माग सहित १७ बुँदे घोषणापत्र जारी गर्दै पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजको...
काठमाण्डु, १३ चैत – नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले दुई अर्ब रुपैयाँको सेयर निष्काशन गरेर जलविद्युत क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ । निर्माणका क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत आयोजनाले पनि स्थानीयवासीलाई सहभागी गराउँदै...
बनेपा, १३ फागुन – काभ्रेपलाञ्चोकमा गाई र भैँसीपालक किसानका लागि सरकारले दिएको अनुदान दोब्बर भएको छ । गत आवमा ४२ लाख रुपैयाँ मात्रै गाई र भैँसीमा अनुदान आएकामा चालु आवमा ७२ लाख रुपैयाँ अनुदान आएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । ‘विदेश...
नवलपरासी, १३ चैत – पहाडी गाविसका किसानले अदुवा र सुठोको उचित मूल्य नपाउँदा अदुवाको सट्टा अम्रिसो खेती गर्न थालेका छन् । गत वर्ष अदुवा खोज्न व्यापारी नआएको र अहिले मूल्य समेत निकै कम भएकाले अदुवा बेच्न किसान हिच्किचाइरहेका छन् । अहिले अदुवा किसानले घरैबाट...