अर्थ

समुद्री छालसहितको ‘काडमाण्डु फनभ्याली’ सञ्चालनमा

२०७२ चैत १३ गते १३:४६

भक्तपुर, १३ चैत – गर्मीयामको सुरुवातसँगै भक्तपुरको पलासेमा काठमाण्डु फनभ्याली पुनः सञ्चालनमा आएको छ । गर्मी मौसममा रमाउने ठाउँको रुपमा बालबालिकादेखि, युवायुवती एवम् पारिवारिक जमघट र रमाइलो गर्ने स्थलका रुपमा परिचित यो स्थल शुक्रबारदेखि सञ्चालनमा ल्याइएको काठमाण्डु फनभ्यालीका महाप्रबन्धक दिनेश गिरीले बताए । समुद्री...

जाजरकोटमा पाइने पत्थर विश्कै उच्च गुणस्तरीय

२०७२ चैत १३ गते ११:३८

जाजरकोट, १३ चैत – जाजरकोटको टालेगाउँ गाविसमा पाइने पत्थर काइनाइट विश्वकै उच्च गुणस्तरमा परेको छ । विभिन्न स्थानमा पाइने नवरत्न पत्थरमध्ये टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च गुणस्तरमा पर्ने घरेलु साना उद्योग विकास समिति सुर्खेतका निर्देशक विनोददेव पन्तले जानकारी दिए । आठ हजार प्रकारका ढुङ्गामध्ये...

हुम्लामा सडक बने युरोपसँग सजिलै जोडिन सक्छौँ हामी नेपाली

२०७२ चैत १२ गते १७:४८

काठमाण्डु, १२ चैत– हुम्लाको विकासबारे जानकारहरुले स्थानीय नेता तथा अगुवाहरुबाट विशेष पहलकदमी लिने कार्यमा निरन्तरता भइरहेमा नयाँ स्तरको विकासको लहर ल्याउन सकिने बताएका छन् । राजधानीको संवाद डवली र सीप नेपालको सहकार्यमा आयोजित ‘हुम्लाको विकासमा नयाँ पहल’ विषयक विशेष कचहरीमा बोल्दै उनीहरुले सो विचार...

बिमाबारे कृषि मन्त्रीले ल्याए नयाँ अवधारणा

२०७२ चैत १२ गते १७:४१

काठमाण्डु, १२ चैत– कृषि विकास मन्त्री हरिबोल गजुरेलले पशुपंक्षी तथा बाली विमा लागतमा नभएर उत्पादनमा केन्दीत हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपालमा पशुपंक्षी तथा बाली विमाको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले लागतको विमाबाट कृषकको क्षतिको असुल नहुने भएकाले कृषकहरु वीमातर्फ...

अहिलेसम्म बजारमा ग्यास अभावको कारण कमजोर वितरण प्रणाली

२०७२ चैत १२ गते १७:३५

काठमाण्डु, १२ चैत – वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले खाना पकाउने ग्यास सहज रुपमा पाउन सकेका छैनन् । भारतीय आयल कर्पोरेसनले हाल दैनिक १८ मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको छ । तर वितरण प्रणालीमा रहेको समस्या एवम् ग्यास उद्योगीले डिलरलाई नदिइकन सोझै बिक्री...

सुल्झियो माथिल्लो तामाकोसी आयोजनाको समस्या

२०७२ चैत १२ गते १४:४७

काठमाण्डु, १२ चैत – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा देखिँदै आएको समस्या समाधान भएको छ । भूकम्प र नाकाबन्दीका कारण लामो समयदेखि प्रभावित निर्माण कार्य सरकारले निर्णय गरेपछि सहज भएको हो । रूख कटानका लागि अनुमति दिएपछि आयोजना अघि बढाउन सहज भएको...

एक करोडको लगानीमा गाईफार्म सञ्चालन

२०७२ चैत १२ गते १४:१८

पाल्पा, १२ चैत – मदनपोखराका युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि रु एक करोडको लगानीमा गाईफार्म सञ्चालन गरेका छन् । सुरुमा ३४ हजार रुपैयाँमा एउटा गाई पालेका रिजालले दूध उत्पादनमा यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाएका हुन् । जिल्लाकै ठूलो लगानीमा...

पर्यटकीय नगरी पोखरामा घोडा दौड प्रतियोगिता हुने

२०७२ चैत १२ गते १३:१८

पोखरा, १२ चैत – खेल पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि आगामी वैशाख ११ देखि १५ गतेसम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवम् प्रदर्शनी हुने भएको छ । प्रदर्शनीबारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल घोडचढी सङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल घोडचढी सङ्घका अध्यक्ष...

कुश्माबजारमा व्यवस्थित फनपार्क बन्ने

२०७२ चैत १२ गते १२:४९

पर्वत, १२ चैत – घर घडेरी र प्लटिङका कारण पर्वत सदरमुकाम कुश्माबजारवासीलाई मन बहलाउने स्थानको अभाव देखिएको छ । खेलकुदका गतिविधि सञ्चालन गर्न, मेला महोत्सव गर्नसमेत अहिले समस्या सिर्जना भएको छ । केही वर्ष अघिसम्म बजारका विभिन्न ठाउँमा खाली रहेको बारी तथा प्लटिङ गरेकै...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत मुआब्जा वितरण

२०७२ चैत १२ गते ११:०७

पोखरा, १२ चैत – पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४९६ जना जग्गाधनीलाई दुई अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको पोखरा अन्तर्राष्ट्रिय...

‘सबै काम नियमानुसार नै छ’ : नलसिङ्गाड विकास समिति

२०७२ चैत ११ गते १७:४५

काठमाण्डु, ११ चैत – नलसिङ्गाड जलविद्युत् आयोजना विकास समितिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया नियम र कानुनको परिधिमा नै रहेर अगाडि बढेको स्पष्ट पारेको छ । परामर्शदाता छनोट प्रक्रिया पारदर्शी नभएको, अनाश्यक चलखेल भएको भन्दै संसदीय समिति, अख्तियार दुरुपयोग...

चीनमा भएको सम्झौताले संखुवासभामा यति ठूलो प्रभाव !

२०७२ चैत ११ गते १७:०९

  काठमाण्डु, ११ चैत- छिमेकी चीनको सीमा नजिकको महत्वपूर्ण जलविद्युत् आयोजना किमाथाङ्का अरुण अगाडि बढाउने सहमति भएपछि आयोजनास्थल सङ्खुवासभाका जनप्रतिनिधिले लामो समयदेखिको सपना साकार हुन लागेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार जारी गरिएको १५ बुँदे संयुक्त वक्तव्यमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us