बुटवल, १६ चैत– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटीले आयोजना गरेको प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको बुटवलमा उद्घाटन गर्दै उनले विकासको प्रमुख आधार...
बुटवल, १६ चैत – फोहर व्यवस्थापनका लागि राज्यबाट जति लगानी भएको छ नतिजा त्यति उत्साहप्रद छैन । बरु फोहरको व्यवस्थापनमा भएको लगानी बालुवामा पानी खनाए जस्तै भइरहेको छ । बुटवल उपमहानगरपालिकामा बर्सेनि फोहर व्यवस्थापनको समस्या बढ्दै गएपछि नगरपालिका अहिले वातावरणमैत्री र फोहरबाट मोहर फल्ने...
काठमाण्डु, १६ चैत – सरकारले नगरपालिका क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम अगाडि बढाएपछि उत्साहजनकरुपमा आवेदन परेको छ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्मका नगरपालिकाले सौर्य विद्युत जडानका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आवेदन दिएका छन् । ताप्लेजुङको ताप्लेजुङ र दार्चुलाको अपि नगरपालिका...
लहान, १६ चैत्र – आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यो वर्ष आँप बढी उत्पादन हुने वर्ष भएपनि आँपको मंजुरा (फूल)मा मधुवा किराले व्यापक क्षति पु¥याउन थालेपछि किसानहरु चिन्तित बनेका छन् । आँप उत्पादनको दृष्टिले यो वर्ष बढी आँप उत्पादन हुने वर्ष भएपनि आँप...
चितवन, १६ चैत – चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । उनको आफ्नै केराबगानमा समेत क्षति...
काठमाण्डु, १५ चैत – खान अयोग्य मासु बिक्री गरेर मनग्य नाफा कमाइरहेका मासु पसल सञ्चालकलाई कानुनको दायरामा ल्याउने पक्रियाको सुरुवात भएको छ । पशुपक्षी विकास मन्त्रालयले उपभोक्ताको स्वस्थ मासु खान पाउने चाहनालाई सहयोग पु¥याउन चालेको उक्त कदमबाट राज्यलाई ५७ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त...
भद्रपुर, १५ चैत – जिविस झापाले आर्थिक वर्ष २०७३/७३ का लागि २०३ वटा योजना तथा कार्यक्रम पारित गरेको छ । विषयगत कार्यालय र गैरसरकारी सङ्घसंस्थासमेत गरी पाँच अर्ब ९७ करोड छ लाख ७६ हजार रुपैयाँको बजेट रहेको जिविसको आन्तरिक आय १० करोड रुपैयाँ मात्र...
दोलखा, १५ चैत – योजना बनाएर ल्याएका सेवाग्राहीलाई बजेट छैन भन्दै टार्दै आएका जिल्लाका सरकारी कार्यालयले दोस्रो चौमासिकसम्म ७२ प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् । आव २०७२/७३ का लागि सार्वजनिक भएको बजेट ८ महिना बितिसक्दा समेत जिल्लाका सरकारी कार्यालयले खर्च गर्न सकेका...
पर्वत, १५ चैत – आयुर्वेदिक औषधिका रुपमा लिइने तथा तरकारी, अचार स्वादिष्ट बनाउन प्रयोग गरिने टिमुरको व्यावसायिक उत्पादन सुरु गरिएको छ । जिल्लाका सामुदायिक वनहरुले व्यावसायिक खेती सुरु गरेका हुन् । टिमुरखेतीबाट मनग्य आम्दानी हुने भएपछि वन समूहका साथै कृषक यसको खेतीतर्फ आकर्षित बनेका...
काठमाण्डु, १५ चैत– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका लागि दीर्घकालीन सोच तयार गर्ने लक्ष्यसहित एसियाली वकास बैंकले आयोजना गरिएको गोष्ठीले योजनाबद्ध विकासको ६० वर्षे इतिहासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।अर्थमन्त्री पौडेलले ‘सन् २०३०: नेपालको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सो...
काठमाण्डु, १५ चैत – मुख्य पर्यटकीय याम सुरु भएसँगै पर्यटकीय चहलपहल बाक्लिएको छ । पदयात्रा र पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । यो याममा भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने...
मोरङ, १५ चैत – मोरङको हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले ३० करोड रुपैयाँको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ । दैनिक आठ घन्टामा १० हजार सिलिन्डर ग्यास भर्ने क्षमता रहेको सो उद्योगमा उक्त प्लान्ट जडानको...