काठमाण्डु, २ वैशाख – नयाँ वर्षको पहिलो दिन बुधबार रत्नपार्कको आम्दानी एक लाख तीन हजार रुपैयाँ भएको छ । यो अहिलेसम्मकै धेरै हो । रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार तीन हजार ६०२ सर्वसाधारण र ९० जना विद्यार्थी पार्क अवलोकनका लागि आएका...
पोखरा, २ वैशाख – पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विश्वमा नै...
इलाम, २ वैशाख – इलामको दक्षिणी महमाई गाविसमा करिब २९ करोड रुपैयाँको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । सिँचाइ नहर बन्ने भएपछि सिँचाइको समस्या झेल्दै आएका यहाँका किसानले सुविधा पाउने भएका छन् । महमाई–१ देखि वडा नं. ९ सम्मका करिब...
सप्तरी, १ वैशाख – जिल्ला विकास समिति सप्तरीले आर्थिक वर्ष २०७३÷७४ का लागि चार अर्ब ६४ करोड ५४ लाख ५९ हजार ५८१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । राजविराजस्थित जिविस सभाहलमा आयोजित २२औँ जिल्ला परिषद्मा सो बजेट प्रस्तुत गरिएको हो । प्रस्तावित बजेटमध्ये जिविसतर्फको...
पोखरा, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ । चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो...
पोखरा, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ । चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय...
काठमाण्डु, ३० चैत– अर्थमन्त्रालयका सल्लाहकार प्रा.डा. गोविन्द नेपालले अघोषित नाकाबन्दी र भुकम्पका कारण नेपालको अर्थतन्त्रमा ठूलो ह्रास आएको बताएका छन् । मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । साक्षात्कार कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक बजेट संविधान कार्यान्वयन...
काठमाण्डु, ३० चैत – नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ । बैंकले पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र...
नवलपरासी, ३० चैत – सदरमुकाम परासीमा यामाहा कम्पनीको मोटरसाइकलको बिक्री कार्यालय सञ्चालनमा आएको छ । परासीको यो कार्यालयसँगै देशभर यामाहा मोटरसाइकलको बिक्री कार्यालय सङ्ख्या ७२ पुगेको छ । परासी कार्यालयको मिस नेपाल २०१५ विजेता इभाना मानन्धरले उद्घाटन गरेकी हुन् । एन एण्ड एम अटोमोबिल्स...
बागलुङ, ३० चैत – ढोरपाटन सिकार आरक्षमा यो वर्ष नाउरको सङ्ख्या गणना गरिने भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षभित्र रहेका नाउरको गणना आगामी जेठभित्र हुनेछ । कार्यालयले प्रत्येक पाँच वर्षको अन्तरालमा नाउरको सङ्ख्या गणना गर्ने गरेको छ । स्थानीय जनताको सहयोगमा...
धनगढी, ३० चैत – ताल तलैयाको उपयोग गर्ने विषयमा बढेको विवादसँगै कैलालीको भजनी–त्रिशक्ति नगरपालिका कार्यालयद्वारा दिइएको तालको ठेक्काको काम अन्योलमा परेको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र नगरपालिका कार्यालयबीच नगर क्षेत्रमा रहेका प्राकृतिक ताल तलैया उपयोग गर्ने विषयमा विवाद रहेको छ ।...
पर्वत, २९ चैत – सदरमुकाम कुश्माबजारमा रु नौ करोडको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी विषयमकुमार श्रेष्ठले रु छ करोडको जग्गा र रु तीन करोडको लागतमा सुविधा सम्पन्न होटल बेन्जु सञ्चालनमा ल्याएका हुन् । सुविधा सम्पन्न होटल नहुँदा धौलागिरि क्षेत्रमा...