कालीकोट, ६ वैशाख – विदेश जाने लहरसँगै पछिल्लो समय जिल्लामा विप्रेषण कारोबार फस्टाएको छ । पाँच वर्षअघि जिल्लामा एक मात्र हिमचुली कृषि सहकारी संस्था लिमिटेडले बैंक अफ काठमाण्डुबाट सुरु गरेको विप्रेषण हाल आएर आइएमई, हिमाल रेमिट, वेस्टर्न रेमिट, सिजी रेमिटलगायत सातवटा रेमिट सञ्चालन गरेको छ...
वीरगन्ज, ६ वैशाख – मध्य तराईका बारा, पर्सा र रौतहटमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीइ रुपैयाँ अभावले यहाँका उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायत सेवा प्रभावित भएका छन् । भारततर्फ पूँजी पलायन भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको सटही सुविधालाई नियन्त्रण गर्न वाणिज्य बैंकहरुलाई...
पर्वत, ६ वैशाख – जलयात्रा (र्याफ्टिङ)को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन् । जाडो यामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन...
मुस्ताङ, ६ वैशाख – पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । mustang अनुकूल मौसमका समय मुस्ताङमा पोखरा–जोमसोम हवाई...
काठमाण्डु, ५ वैशाख-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँचवर्षे रणनीतिक योजना (२०७३–२०७८) सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले २०७२ चैत १ गते स्वीकृत गरेको योजना मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त सडक संरचनाको...
काठमाण्डु, ५ वैशाख-सरकारले एकाध महिना भित्रै सम्पन्न गर्ने भनेर प्रतिबद्धता जनाएका सामान्य समस्या समेत हल नगरेको भन्दै व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले आपत्ति जनाएको छ । समितिले केही जलविद्युत् आयोजनासँग सम्बन्धित समस्या समयतालिका सहित समाधान गर्न दिएको निर्देशनको हालसम्म प्रगति नभएको भन्दै आइतबारको बैठकमा...
बर्दिवास, ५ वैशाख– सिँचाइमन्त्री उमेशकुमार यादवले महोत्तरी जिल्लामा रातु र मरहा नदीले उर्वर जग्गा कटान गरेको स्थलगत अवलोकन गरेका छन्। मन्त्री यादवले खयरमारा शिरबाट गौशाला नगरपालिका हुँदै बग्ने मरहा र बर्दिवास नगरपालिकाको शिरबाट पशुपतिनगर, भङ्गाहा हुँदै भारततिर बग्ने रातु नदीले बर्सेनिको बाढीले उर्वर जग्गा...
बुटवल, ५ वैशाख-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानले स्वाधिन, आत्मनिर्भर र उत्पादनमूलक समाज निर्माण गर्ने उद्देश्य बोकेकाले सरकारले सो उद्देश्य पूरा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् । मन्त्री पौडेलले आइतबार भैरहवामा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ५ का पर्यटन व्यवसायीको...
काठमाण्डु, ४ वैशाख-कृषिप्रधान देशको वार्षिक बजेट कृषि क्षेत्रलाई प्राथमिकता दिएर बनाइनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ र कृषि पत्रकार प्रतिष्ठान नेपाल (जोना) ले शनिबार यहाँ आयोजना गरेको ‘नेपालको परनिर्भर बन्दै गएको कृषि, सङ्कटमा आत्मनिर्भरता, आगामी बजेटले लिनुपर्ने बाटो’ विषयक अन्तक्र्रियामा सहभागीले...
नवलपरासी, ४ वैशाख । नवलपरासीमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै पशु बिमा गर्ने किसानको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ । विभिन्न बिमा कम्पनीमार्फत पशु बिमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । पशु विकास कार्यालयका प्रमुख शङ्कर साहका...
काठमाण्डु, ४ वैशाख- सरकारले अवा २०७३/७४ मा विशेष गरी ऊर्जा क्षेत्रका १७ आयोजनालाई प्रमुख रुपमा अगाडि बढाउने भएको छ । राष्ट्रिय योजना आयोगले तोकेको बजेट सीमाका आधारमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले केही निर्माणमा रहेका र केही नयाँ आयोजनालाई अगाडि बढाउने लक्ष्य राखेको...
बर्दिवास, ४ वैशाख – महोत्तरीमा दलहन(दाल) बाली उत्पादनमा निक्कै कमी आएको छ । एकदशक अघिसम्म दालका लागि आत्मनिर्भर यस जिल्लामा अब दलहन बाली लगाउन छाडिएको छ । रहर, चना (बदाम), मुसुरो, मुग, रहरिया (बकुल्ला), मास, केराउ र अन्य कोसेबाली लगाउन छाडिएपछि दालहन बाली उत्पादनमा...