अर्थ

जोमसोममा पहिलो पटक ‘होमस्टे’

२०७३ वैशाख ३ गते १६:४४

मुस्ताङ, ३ वैशाख – मुस्ताङको जोमसोम–१, २ र ३ ठिनी गाउँमा पहिलो पटक होमस्टे (घरबास) सुरु भएको छ । जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयवासीको सक्रियतामा पहिलो चरणमा चार घरमा होमस्टे सेवा प्रारम्भ गरिएको हो । सदरमुकाम जोमसोमसँग जोडिएको ठिनी...

अमेरिकामा छुर्पीको निर्यात घट्यो

२०७३ वैशाख ३ गते १६:१९

इलाम, ३ वैशाख – अमेरिका निर्यात हुँदै आएको नेपाली छुर्पीको निर्यात यो वर्ष घटेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्यात घटेको हो । अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेसनले साउनदेखि पुस महिनासम्ममा ५० हजार किलो मात्र छुर्पी निर्यात गरेको जनाएको छ ।...

स्वरोजगार पाल्पाली महिला, आफ्नो कमाइले घर चल्छ श्रीमान्को कमाइ बचत

२०७३ वैशाख ३ गते १५:३९

पाल्पा, ३ वैशाख – मदनपोखराकी सावित्री सुनार ढाका बुनाइको आम्दानीले घरखर्च चलाउनुका साथै छोराछोरीको पठनपाठन अघि बढाउँदै आएकी छन् । यस्तै मस्यामकी भगवती दर्लामी पनि पाल्पाली ढाकाको हाते तान बुनेर जीविका चलाउँदै आएकी छिन् । उनका श्रीमान्ले विदेशमा कमाएको पैसा बचत भएको छ । दर्लामी...

जलाशययुक्त आयोजना सरकारको प्रमुख प्राथमिकतामा, दुई वर्षभित्र एक हजार ८०० मेगावाटबढी विद्युत उत्पादन

२०७३ वैशाख ३ गते १५:१९

काठमाण्डु, ३ वैशाख – सरकारले विसं २०८२ सम्म कुल दश हजार २०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसारको कार्ययोजना अगाडि सारेको छ । कुल उत्पादनको ५० प्रतिशत जलाशययुक्त आयोजनाबाट परिपूर्ति गर्ने र बाँकी नदी प्रवाहमा आधारित आयोजना तथा नवीकरणीय ऊर्जाबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।...

५०० वर्ष पुरानो पैँयुकोट दरबार पर्यटक कुर्दै

२०७३ वैशाख ३ गते १५:०८

पर्वत, ३ वैशाख – ऐतिहासिक महत्व बोकेको चौबिसे पैँयुराज्यको दरबार ओझेलमा परेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा यहाँको होस्राङ्दीस्थित पैँयुकोट दरबार ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु गरिएको छ । ऐतिहासिक र धार्मिक...

नेपाल टेलिकम प्रयोगकर्तालाई फेरि खुशीको खबर

२०७३ वैशाख ३ गते १३:४६

बागलुङ, ३ वैशाख – धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा सुरु भएको छ । नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बिहीबार उद्घाटन गरे । धवलागिरि अञ्चलका बागलुङ,...

विश्वभर प्रभाव जमाइरहेका सोनी र टोयोटा कम्पनीका ग्राहकहरुलाई दुःखको खबर !

२०७३ वैशाख ३ गते १३:१९

टोकियो, ३ वैशाख-जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति ६.४ रिक्टर स्केलको भूकम्प गएपछि परेको असरका कारण जापानका दुई ठूला कम्पनी सोनी र टोयोटाको उत्पादन शुक्रबार बन्द गरिएको समाचार छ । स्थानीय समयानुसार बिहीबार राती ९:२६ बजे सो भूकम्प गएको बताइएको छ । सो भूकम्पका...

खिम्ति—ढल्केबर आयोजनाः थातथलो छाड्नुपर्ने भएपछि चिन्तित स्थानीयवासी

२०७३ वैशाख ३ गते ११:०७

सिन्धुली, ३ वैशाख – कमलामाई नगरपालिकाका विभिन्न गाविसका स्थानीयवासी लामो समयदेखिको थातथलो छाड्नुपर्ने भएपछि चिन्तित देखिन्छन् । खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न हाइटेन्सनका टावर विस्तार गर्ने क्रममा बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको पैतृक सम्पत्ति छाड्न पर्दा उनीहरू केही गम्भीर देखिएका हुन्...

भारतमा मेला सुरुसँगै नेपालमा व्यापार बढ्यो

२०७३ वैशाख २ गते १७:५९

भीमदत्तनगर, २ वैशाख – भारतको उत्तराखण्डस्थित पूर्णा्गिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा व्यापारिक कारोबार दोब्बरले बढेको छ । फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीका कारण व्यापार बढेको हो । ‘दैनिक २० हजारभन्दा बढी भारतीय तथा...

ताप्लेजुङको चिराइतो तिब्बतमा निकासी बढ्यो

२०७३ वैशाख २ गते १७:२०

ताप्लेजुङ, २ वैशाख – बहुमूल्य जडीबुटी चिराइतो ओलाङ्चुङ्गोला नाका हुँदै चीनको तिब्बततर्फ निकासी बढ्दै गएको छ । पछिल्लो समय स्थानीय बजारसहित झापाको बिर्तामोड र भारतका बजारमा चिराइतोको मूल्य कम भएकाले तिब्बततर्फ निकासी हुन थालेको हो । सदरमुकाम फुङ्लिङमा चिराइतोको मूल्य प्रतिमन (४० किलो)को १४...

सुन्तलाबाट ११ करोड आम्दानी

२०७३ वैशाख २ गते १७:०२

चितवन, २ वैशाख – जिल्लामा किसानले यस वर्ष दुई हजार २५० मेट्रिकटन सुन्तलाबाट ११ करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । किसानले गत वर्ष भने दुई हजार १४५ मेट्रिकटन सुन्तलाबाट १० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेका थिए । अघिल्लो वर्षभन्दा किसानले यस...

नेपाललाई दिएको ३२ अर्बप्रति जापानले चासो लिन थालिसक्यो

२०७३ वैशाख २ गते १६:२७

काठमाण्डु, २ वैशाख– भूकम्पपीडितका लागि जापान सरकारसहित बिभिन्न निकायले पठाएको करिव ३२ अर्ब रुपैयाँ प्रति जापानका सांसदहरुले चासो व्यक्त गरेका छन् । महाभूकम्प गएको झण्डै एक बर्ष पुग्न लागेको सन्दर्भ औल्याउदै उनीहरुले भूकम्प पीडितको अहिलको अवस्थाबारे चासो व्यक्त गरेका हुन्। मुलुकी ऐन प्रतिस्थापनकाका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us