काठमाण्डु, ७ वैशाख – व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले बर्से्नि बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै चासो...
काठमाण्डु, ७ वैशाख – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आव २०७/७३ मा ७५ करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा तथा ७२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको दसौँ वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा सो अवधिमा ४४ अर्ब ३७ करोड रुपैयाँको...
म्याग्दी, ७ वैशाख – म्याग्दीका विभिन्न ठाउँमा रहेका खानी संरक्षण र उत्खननको पर्खाइमा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाँैदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरुको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित...
चितवन, ७ वैशाख – भारतीय मुद्रा सहज रुपमा पाउन नसक्दा नेपाली ठगिने मात्र होइन नक्कली परेर कारबाही पनि भोग्दै आएका छन् । यसको पछिल्लो सिकार पश्चिम चितवनको ज्योति नगरमा रहेको युवा माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी बनेका छन् । सो विद्यालयका प्रध्यानाध्यापक रामनाथ घिमिरेका...
कलैया, ७ वैशाख – बारा जिल्ला खाद्यान्न, दलहन र तेलहन बालीमा आत्मनिर्भर बनेको छ । जिल्लामा गत आवमा धान, गहुँ, मकै, मुसुरो र तोरी बाली गरी कुल सात अर्ब ३७ करोड रुपैयाँको चार लाख दुई हजार ३६ मेट्रिकटन उत्पादन भई आत्मनिर्भर भएको जिल्ला कृषि...
कञ्चनपुर, ७ वैशाख – कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ स्थित बगुरफार्ममा सोमबार साँझ आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट फार्ममा रहेका नौ बंगुरमध्ये छको जलेर मृत्यु भएको र तीन बंगुर घाइते भएको फार्मका सञ्चालक अखिलबहादुर सिंहले बताउनुभयो । गहुँका ठुटा जलाउन...
चितवन, ७ वैशाख–चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् । अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको...
भीमदत्तनगर, ६ वैशाख । नौ वर्षीया बालिका सीता राना अहिले आफ्नो परम्परागत पहिरन लगाएर बस्तीमा आउने पाहुनालाई स्वागतका लागि नाचगान गर्न जान्ने भइसकिन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीका सीता राना गाउँकै रेटिना बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत विद्यार्थी पनि हुन् । विद्यालय समयमा...
पर्वत, ६ वैशाख – जिल्लामा पछिल्लो समय क्रसर उद्योगीले नियम विपरीत कालीगण्डकी नदी दोहन गरेको पाइएको छ । जिविससँग टेन्डर स्वीकृत लिँदाको ठीक विपरीत रातारात कालीगण्डकीमा ढुृङ्गा, बालुवा र गिट्टी उत्खनन गरिरहेको पाइएको हो । प्रहरीले सो कार्यमा संलग्नलाई पक्राउ समेत गरेको छ ।...
कञ्चनपुर, ६ वैशाख – भारतबाट आयात हुने मसिनो धान प्रतिस्थापन गर्नका लागि जिल्लामा ७५ प्रतिशत अनुदानमा कृषकलाई मसिनो धानको बीउ वितरण गर्न सुरु गरिएको छ । बृहत्तर मसिनो धान विशेष कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय र कृषि सेवा केन्द्रमार्फत बीउ वितरण गर्न थालिएको हो ।...
चितवन, ६ वैशाख – बिक्रीमा समस्या उत्पन्न हुँदा जिल्लाका किसानले उत्पादन गरेको केरा बोटमै पाक्न थालेको छ । केरा उत्पादक सङ्घका अनुसार भारतीय केरा अत्यधिक मात्रामा भित्रिएपछि अहिले केरा बिक्री नभएर बोटमै पाक्न थालेको हो । केरा किसान यज्ञ सुवेदीेले आफ्नो बगानमा १० गाडी केरा...
रसुवा, ६ वैशाख – हिमाली पाखामा लटरम्म फुल्ने लालीगुराँस यस वर्ष नफुलेपछि यसको रसबाट बनाइने जुस उत्पादन सङ्कटमा परेको छ । पुसबाट फुल्न सुरु भई जेठसम्म फुलिरहने लालीगुराँस यस वर्ष नफुलेपछि उत्पादन गरेर उपभोक्तामाझ पु¥याउन नसकिएको हिमालयन फलफूल प्रशोधन उद्योग, धुन्चेका सञ्चालक बाबुराम श्रेष्ठले जानकारी...