अर्थ

नेपालमा चुहावटबाट मात्रै दैनिक १८० मेगावाट विद्युत खेर जान्छ, अनि कसरी घटोस् लोडसेटिङ ?

२०७३ वैशाख १८ गते १७:५९

काठमाण्डु, १८ वैशाख – विद्युत्को माग दैनिक बढिरहेका बेला चुहावटबाट मात्रै १८० मेगावाट खेर गइरहेको जनाई नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । वैशाख महिनाभरि सञ्चालन हुने अभियानका आधारमा थप रणनीति तय गरिने र र चुहावट तथा चोरीलाई कुनै न कुनै...

बेगनास फिस फेस्टिबल सुरु

२०७३ वैशाख १७ गते १९:२७

पोखरा, १७ वैशाख-‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि लेखनाथ नगरपालिकाको बेगनास तालस्थित मन्दरेपार्क दोस्रो बेगनास फिस फेस्टिबल सुरु भएको छ । होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा भएको सो फेस्टिबलमा त्यस ठाउमा रहेका दिपाङ, बेगनास र रुपातालमा पाइने २३ थरीका...

हिमालय फाइनान्स : पीडितले भुक्तानी पाउने

२०७३ वैशाख १७ गते १७:०३

काठमाण्डु, १७ वैशाख – निक्षेप तथा कर्जा सुरक्षण निगमले खारेजीमा परेको हिमालयन फाइनान्सको कर्जाको सुरक्षण गरिएको जनाएको छ । कुल एक हजार ८४३ जनाको कर्जा सुरक्षाका लागि निगमका तर्फबाट महाप्रबन्धक डा दण्डपाणि पौडेल, लिक्विडेट सिए सुजनकुमार काफ्ले र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज...

खुशीको खबर : अघि बढ्ने भयो राहुघाट जलविद्युत आयोजना

२०७३ वैशाख १७ गते १६:५१

काठमाण्डु, १७ वैशाख – नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादित रहँदै आएको राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो...

अनुदानको रकम वितरण गर्ने बैंक तोकियो

२०७३ वैशाख १७ गते १६:३४

काठमाण्डु, १७ वैशाख – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौता भएका आठ जिल्लाका आठवटा गाविसमा अनुदानको रकम वितरण गर्न बैंक तोकेको छ । गोरखाको हंसपुर, रामेछापको ओख्रेनी, सिन्धुलीको झाँगाझोली, नुवाकोटको खरानीटार र ओखलढुङ्गाको रुम्जाटार गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक, धादिङको मार्पाक गाविसका लागि राष्ट्रिय वाणिज्य...

नेपाली सेनाद्धारा भ्यू टावर निर्माण

२०७३ वैशाख १७ गते ११:३९

रुकुम, १७ वैशाख – पर्यटकीय महत्व बोकेको राप्तीकै सबैभन्दा ठूलो रुकुमको बाँफिकोटमा अवस्थित स्यार्पु ताल अवलोकनका लागि नेपाली सेनाको देवीदल गणले भ्यू टावर निर्माण गरेको छ । नेपाली सेनाको देवीदल गण, सल्ले, रुकुमले स्थानीय बासिन्दा र जिविसको सहयोगमा भ्यू टावर निर्माण गरेको हो ।...

सम्पन हुनै लाग्यो थापाखोला जलविद्युत आयोजनाको काम !

२०७३ वैशाख १७ गते ११:११

मुस्ताङ, १७ वैशाख – मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.२ मेगावाट जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म सम्पूर्ण काम ९० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत् गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका...

म्याग्दीमा लज निर्माण गर्दै फ्रान्सेली इन्जिनियर

२०७३ वैशाख १७ गते १०:३७

म्याग्दी, १७ वैशाख–म्याग्दीको शिख–६ मा अवस्थित प्रसिद्ध पर्यटकीयस्थल खोप्रा लेकमा फ्रान्सेली इन्जिनियर र नागरिक मिलेर अत्याधुनिक सामुदायिक लज निर्माण गरिरहेका छन् । सामुदायिक लजलाई आधुनिक र सुविधासम्पन्न बनाउन फ्रान्सेली नागरिकले आर्थिक संकलन तथा अनुभवी इन्जिनियरलाई प्रयोग गरिएको छ । फ्रान्सका बेथोको नेतृत्वमा दुईजना फ्रान्सेली...

बजारमा पेट्रोल/डिजेल फेरि अभाव

२०७३ वैशाख १७ गते ९:४६

काठमाण्डु, १७ वैशाख– नेपाल आयल निगमले पर्याप्त इन्धन बजार पठाएको दाबी गरिरहँदा बजारमा भने पेट्रोल डिजेलको अभाव खट्किएको छ । साझा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन छ । धेरैजसो निजी पेट्रोलपम्पहरुले इन्धन नभएको सूचना टाँसेर पम्प बन्द गरेका छन्...

शान्ति कोषका दुई परियोजनाका लागि ६३ करोड

२०७३ वैशाख १६ गते १८:३३

काठमाण्डु, १६ वैशाख-शान्ति कोषले द्वन्द्व प्रभावित जनताको जीविकोपार्जनमा सघाउने र स्थानीय शान्ति समितिको सबलीकरण गर्ने दुई परियोजनाका लागि ६३ करोड ६० लाख स्वीकृत गरेको छ । शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालको अध्यक्षतामा कोषको बिहीबार बसेको बोर्ड बैठकले मन्त्रालयले त्रिविसँगको सहकार्यमा एक करोड ४६ लाख...

सुरु हुन लाग्यो १३औँ हस्तकला व्यापार मेला !

२०७३ वैशाख १६ गते १७:३८

काठमाण्डु, १६ वैशाख – नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी हुने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख २३ देखि २७ गतेसम्म व्यापार...

२२ करोडको मह उत्पादन

२०७३ वैशाख १६ गते १६:४७

रुपन्देही, १६ वैशाख – यस वर्ष रुपन्देहीका किसानले २२ करोड रुपैयाँको मह बिक्री गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाका अनुसार जिल्लामा वार्षिक ३८ मेट्रिक टन बढी मह उत्पादन हुने गरेको छ भने एक हजार ५३० उन्नत घार रहेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us