अर्थ

पर्यटक लोभिए माछाको स्वाद लिँदै वेगनासमा डुंगा सयर गर्न

२०७३ वैशाख १४ गते १७:०९

पोखरा, १४ वैशाख – पोखरा बजारको उत्तरपूर्वी भेग लेखनाथ नगरपालिकामा अवस्थित वेगनास ताल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । प्रकृतिप्रदत्त सुन्दर तालका रुपमा रहेको ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएको वेगनास तालको अवलोकन गर्न र यहाँ पाइने स्थानीय जातका माछाको...

बजेटले संविधान कार्यान्वयन र पुनःनिर्माणलाई प्राथमिकतामा राखोस्ः अर्थविद्

२०७३ वैशाख १४ गते १७:०४

काठमाण्डु, १४ वैशाख– विभिन्न अर्थविद्ले आसन्न बजेट संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।   रिपोर्टर्स क्लबमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यसपालिको बजेट वितरणमुखी र ‘पपुलिष्ट’ खालको आउने सम्भावना रहेको बताए ।   राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र...

किराले स्याउ सखाप पार्यो

२०७३ वैशाख १४ गते १६:२८

मुस्ताङ, १४ वैशाख – डिजीनम्स किराले स्याउमा भर्खर लागेको दाना, फूल र बोट सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन् । खडेरीका कारण फैलिएको किराले कागबेनी, टुकुचे र मार्फा क्षेत्रका स्याउका बोट सखाप पार्न थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सावित्री...

देशका महत्वपूर्ण पाँच जलविद्युत् आयोजना विवादले घेरियो

२०७३ वैशाख १४ गते १६:१८

काठमाण्डु, १४ वैशाख – सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेपनि अधिकांश आयोजना विवादमा फसेका छन् । विवादमा रहेका आयोजनामध्ये प्रसारण लाइन बढ्ता देखिएका छन् भने जलविद्युत् आयोजनाको विवाद संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालय...

यस बर्ष ३५ प्रतिशतले हिउँदेबाली घट्ने

२०७३ वैशाख १४ गते १५:३६

डोटी, १४ वैशाख – यस वर्ष हिउँदेबालीको उत्पादनमा करिब ३५ प्रतिशतले कमी आउने भएको छ । लामो समयदेखिको खडेरीका कारण हिउँदेबाली राम्ररी फस्टाउन नपाएकाले उत्पादनमा कमी आउने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत कृष्णदत्त पाण्डेयले जानकारी दिए छ । यस्तै जिल्लाको दक्षिण...

कारबाहीमा पर्ने भएपछि धमाधम कर तिर्न आउन थाले काठमाण्डुका ठूला होटल

२०७३ वैशाख १४ गते १५:१८

काठमाण्डु, १४ वैशाख – पछिल्लो समय काठमाण्डु महानगरपालिकाभित्र सञ्चालित हुँदै आएका ठूला होटल करको दायरामा आउने क्रम बढेको छ । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको महानगरपालिकाले जनाएको छ । नगरपालिकाका राजस्व...

पर्यटक तान्दै गाईघाटको झरना

२०७३ वैशाख १४ गते १४:२८

बागलुङ, १४ वैशाख – अमरभूमि–४ स्थित गाईघाट झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । आकर्षक प्राकृतिक झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण भएपछि पर्यटन गतिविधि बढेको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र झरनालाई पर्यटन गन्तव्य बनाउन लागिपरेको छ । गत वर्ष पर्यटन...

आठ र दश लाखको दरले जग्गाधनीले मुआब्जा बुझे

२०७३ वैशाख १४ गते ९:१९

पर्वत, १४ वैशाख– नेपाल विद्युत् प्राधिकरण (कालीगण्डकी प्रसारण करिडोर आयोजना) को निर्माण गर्न लागिएको सवस्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ । गत पुसमा जग्गाधनीलाई जग्गाको मुआब्जा रकमसँगै जग्गामा लगाइएको बाली तथा भौतिक संरचनाको क्षतिपूर्ति रकम थप गर्ने सहमतिअनुसार मुआब्जा वितरण...

सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र

२०७३ वैशाख १३ गते १३:५४

पर्वत, १३ वैशाख – पर्वतमा चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण...

राजस्व संकलन बढ्यो

२०७३ वैशाख १३ गते १३:३४

चितवन, १३ वैशाख – गत वर्षको भूकम्प र त्यसपछिको लामो नाकाबन्दीका कारण प्रभावमा परेको कर सङ्कलन पछिल्लो समय सुधारोन्मुख भएको छ । नाका सहज बनेपछि बजारमा चहलपहल बढेसँगै उद्योग कलकारखाना नियमित रुपमा सञ्चालन भएपछि कर सङ्कलन पूर्ववत् अवस्थामा हुन थालेको हो । आन्तरिक राजस्व...

महिना दिनमै मेट्रो बसको ७० लाख आम्दानी

२०७३ वैशाख ११ गते १७:४७

काठमाण्डु, ११ वैशाख – काठमाण्डु उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको...

अदुवाबाट डेढ अर्ब आर्जन

२०७३ वैशाख ११ गते १५:१३

इलाम, ११ वैशाख – जिल्लामा यस वर्ष डेढ अर्ब रुपैयाँ मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु एक हजार तीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us