अर्थ

लमजुङमा सुरुभयो अर्को सामाजिक क्रान्ति

२०७३ वैशाख २४ गते १३:०४

लमजुङ, २४ वैशाख – विसं २००६ मा ब्राह्मणका छोराले पनि हलो जोत्नुहुन्छ भनेर हलो क्रान्ति भएको लमजुङमा फेरि अर्को सामाजिक क्रान्ति भएको छ । जातीय छुवाछूत अन्त्यका लागि कैयौँपटक सहभोज गर्दासमेत जातीय छुवाछूतको भावना हट्न नसकेको भन्दै छुवाछूत अन्त्य भएको सन्देश दिन दलित बस्तीमा...

विज्ञापन करबाट महानगरको पौने दुई करोड आम्दानी

२०७३ वैशाख २३ गते १७:१२

काठमाण्डु, २३ वैशाख – चालु आर्थिक वर्षमा काठमाण्डु महानगरपालिकाले विज्ञापन करबाट एक करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । विज्ञापन करबाट वार्षिक ५० लाख रुपैयाँ लक्ष्य राख्दै आएको कामपाले गत वर्ष १६ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । कामपाका राजस्व महाशाखा प्रमुख...

अब सरकारले नेपालको जलविद्युतको क्षमता पत्ता लागाउने !

२०७३ वैशाख २३ गते १६:४२

काठमाण्डु, २३ वैशाख – नेपालको जलविद्युत्को कुल क्षमता कति होला, सामान्य मान्छेले सजिलै उत्तर दिनसक्छ ८३ हजार मेगावाट । तपाइँ हामीले भन्दै र लेख्दै आएको उक्त क्षमता भने अनौपचारिक मात्रै रहेको पाइएको छ । सरकारले हालसम्म नेपालको जलविद्युत्को कुल क्षमता कति हो भन्ने बारेमा...

सामुदायिक वन समूहको साढे दुई करोडको घुम्ती कोष परिचालन

२०७३ वैशाख २३ गते १६:३४

म्याग्दी, २३ वैशाख – म्याग्दीका सामुदायिक वन उपभोक्ता समूहले विपन्न समुदायको उत्थानका लागि यस वर्ष दुई करोड ५० हजार रुपैयाँ बराबरको घुम्ती कोष परिचालन गरेका छन् । विपन्न सदस्यलाई आयआर्जनमूलक क्रियाकलापमा संलग्न गराई उनीहरुको आर्थिक अवस्थामा सुधार गर्न घुम्ती कोषको रुपमा रकम परिचालन गरिएको...

सुरु भयो १३औँ हस्तकला व्यापार मेला

२०७३ वैशाख २३ गते १६:१८

काठमाण्डु, २३ वैशाख – नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सो मेलाको उद्घाटन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको अर्थतन्त्र सुदृढीकरणका लागि नेपाल हस्तकला महासङ्घले ठूलो भूमिका खेलेको बताए ।...

भूकम्पपीडितलाई ५८ लाख बढीको सुधारिएको चुलो

२०७३ वैशाख २३ गते १६:०१

बनेपा, २३ वैशाख -काभ्रेपलाञ्चोकको छ गाविसमा ५८ लाख ८० हजार रुपैयाँ बराबरको एक हजार ६८० सुधारिएको चुलो अनुदानमा भूकम्पपीडितलाई वितरण गरिएको छ । जिल्लाको बेखसिम्लेमा २८०, च्यासिङखर्कमा ७५२, च्याम्रेङबेँसीमा २९८, पोखरी नारायणस्थानमा ६७ र सरमथली गाविसमा २८३ सुधारिएको चुलो वितरण भएको जिल्ला विकास समिति,...

यार्सागुम्बा सङ्कलन सुरु

२०७३ वैशाख २३ गते १४:१३

मनाङ, २३ वैशाख – हिमाली भेगमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वर्षभरि सुखसँग जीवन निर्वाह गर्ने उद्देश्यका साथ सङ्कलक घरमा तालाचाबी लगाएर लेकतिर लागेका छन् । मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, कास्की, धादिङ, नुवाकोटलगायत जिल्लाका नागरिक यतिबेला मनाङतर्फ लागेका छन् । बर्सेनि जिल्लामा ३००...

जनकपुर विमानस्थलको निर्माण कार्य ढिलाई हुनुमा यस्तो छ कारण

२०७३ वैशाख २३ गते १३:४०

जनकपुरधाम, २३ वैशाख – जनकपुर विमानस्थलको टर्मिनल भवनको नक्सामा भएको प्राविधिक त्रुटिका कारण निर्माण कार्यमा गतिरोध उत्पन्न भएको छ । भारतको इन्दिरा गान्धी विमानस्थलको नक्साअनुरूप निर्माण सुरु गरिएकामा सो नक्सामा अधिक प्राविधिक त्रुटिले भवनको निर्माण अवधि समाप्त भइसक्दा पनि ८२ प्रतिशत कार्यमात्र भएको छ...

पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा

२०७३ वैशाख २३ गते १२:२८

उदयपुर, २३ वैशाख – त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक स्टल राख्ने निर्धारण भइसकेको छ भने सोही अनुसार...

माछामा आत्मनिर्भर बन्न एकै जिल्लामा तीन पकेट क्षेत्र

२०७३ वैशाख २२ गते १४:४८

रुपन्देही, २२ वैशाख – माछा उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका तीनवटा क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । जिल्लाको धकधई, लुम्बिनी र छपियालाई पकेट क्षेत्रका रुपमा विकास गर्न जिल्ला कृषि विकास कार्यालयले काम अगाडी बढाएको छ । तीनवटै क्षेत्रमा एक हजार हेक्टर...

खडेरीले दूध उत्पादन घट्यो

२०७३ वैशाख २२ गते १४:३०

पाल्पा, २२ वैशाख – खडेरीले दूध उत्पादनमा कमी हुन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । खडेरी र डढेलोले गाँस, पानीको उचित प्रबन्ध मिलाउन समस्या भएपछि किसानलाई यतिबेला गाईभैँसीलाई पोषणयुक्त आहारा खुवाउन नसकेपछि दूध उत्पादन घटेको छ । ‘लामो खडेरीले घाँस पलाएको छैन, पहिलाको...

सहज तरिकाले ग्यास नपाउनुको नयाँ कारण पत्ता लाग्यो

२०७३ वैशाख २२ गते १४:०५

पोखरा, २२ वैशाख – ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन सकेका छैनन् । पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपोजिट गर्ने बिक्रेतालाई उपलब्ध गराउँदै आएका कारण पुराना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us