अर्थ

जलविद्युत आयोजनाले अधिग्रहण गरेको गुठीको मुआब्जा रकम अलपत्र

२०७३ वैशाख २७ गते १६:१२

म्याग्दी, २७ वैशाख – राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न विद्युत् प्राधिकरणले पाँच वर्षअघि म्याग्दीमा अधिग्रहण गरेको मुक्तिनाथ सदावर्त गुठीको मुआब्जा रकम अलपत्र परेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको आयोजनाको आवास क्षेत्र र मुहान जाने सडक निर्माण गर्न प्राधिकरणले पिप्ले गाविस–४, ५ र ६...

राजपुरदेखि चवराचौतारासम्मको सडकका लागि ४० करोड विनियोजन

२०७३ वैशाख २७ गते १५:५३

डोटी, २७ वैशाख-डोटीको राजपुरदेखि चवराचौतारा जोड्ने सडकखण्डको डबल कटिङका निम्ति ४० करोड विनियोजित भएको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार भौतिक तथा यातायात मन्त्रालयलाई आगामी आवमा मन्त्रालयको सिलिङभित्र प्राथमिकतामा दिई प्रस्ताव गर्न निर्णय भएको छ । डोटी क्षेत्र नं २ का एमाले सांसद एवम्...

आवास अनुदान वितरणका लागि सबै बैंक सहभागी हुने

२०७३ वैशाख २७ गते १४:५०

काठमाण्डु, २७ वैशाख-विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ । बैंकका सबै शाखालाई अनुदान वितरणमा सहभागी गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आइतबारको बैठकले निर्णय गरेको हो । यसअघि दोलखाको...

२१ करोड राजस्व घट्यो

२०७३ वैशाख २७ गते १४:२९

भक्तपुर, २७ वैशाख – गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको २१ करोड रुपैयाँ बढी राजस्व घटेको छ । पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन शुल्कबापत लिँदै आएको राजस्वमा कमी आएको हो । विसं २०७१...

हस्तकला व्यापार मेला : पाल्पाको ढाकादेखि मिथिलाको चित्रकलासम्म

२०७३ वैशाख २७ गते १३:३६

काडमाण्डु, २७ वैशाख – राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीमा पाल्पाको ढाकादेखि मिथिलाको चित्रकला प्रदर्शन गरिएको छ । ‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ गत वैशाख २३ गतेदेखि सञ्चालित सो मेलामा ललितपुर, पाल्पा, म्याग्दी, सोलुखुम्बु, काठमाण्डु, दाङलगायतका जिल्लामा...

एप्पल कम्पनीको यस्तो तथ्यले अमेरिकी राष्ट्रपतिको पनि टाउको दुख्छ

२०७३ वैशाख २७ गते १३:३४

एजेन्सी– आम्दानीको हिसाबमा एप्पल कम्पनी विश्वकै सबैभन्दा ठूलो र मूल्यवान कम्पनी हो । यो विश्वकै दोस्रो ठूलो मोबाइल कम्पनी हो । – अमेरिकी सरकारसँग जति सम्पत्ति छ त्यो भन्दा बढी एप्पलसँग चालु नगद छ । – एप्पलका विश्वभर १ लाख १५ हजार कर्मचारी छन्...

आवास अनुदान वितरणमा सबै बैंकलाई सहभागी गराइने

२०७३ वैशाख २७ गते १२:१९

काठमाण्डु, २७ वैशाख – विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ । बैंकका सबै शाखालाई अनुदान वितरणमा सहभागी गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आइतबारको बैठकले निर्णय गरेको हो ।...

राष्ट्रिय गौरबको हुलाकी सडक निर्माण कार्य रोकियो

२०७३ वैशाख २७ गते ११:०१

धनगढी, २७ वैशाख – रुख कटानीको स्वीकृति नदिइएपछि कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडकअन्तर्गतको वसन्ता वन क्षेत्रको भागमा सडक निर्माण कार्य रोकिएको छ । वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो भागमा पर्ने रुख कटानीको स्वीकृति वन मन्त्रालयले नदिँदा निर्माण कार्य रोकिएको सडक डिभिजन...

यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्ण विवरण)

२०७३ वैशाख २६ गते १८:३१

काठमाण्डु, २६ वैशाख– राष्ट्रपति विद्या भण्डारीले आइतबार नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । संसदलाई सम्बोधन गर्दै भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत छ राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पूर्ण विवरण : आर्थिक बर्ष २०७३/७४ को नेपाल...

जोक होकी साच्ची हो ?, १० वर्षमा १० हजार मेगावाट विद्युत्…

२०७३ वैशाख २६ गते १८:१३

काठमाण्डु, २६ वैशाख– सरकारले आगामी १० वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा आज घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ को वार्षिक नीति तथा कार्यक्रममा सो कार्यक्रम समेटिएको हो ।   यस्तै, सरकारले सातवटै प्रदेशमा...

एनसेलले सरकारलाई बुझायो झण्डै १० अर्ब लाभकर

२०७३ वैशाख २६ गते १५:१८

काठमाण्डु, २६ वैशाख–लामो समयदेखि कर तिर्ने र नतिर्ने बहसमा अलिझएको एनसेलले अन्नत पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ लाभकर सरकारलाई बुझाएको हो । ऐनसेलले नेपाल सरकारलाई करिब ३९ अर्ब कर तिर्न बाँकी रहेको बेला उसले...

विद्युत्भार कटौती छिटो अन्त्य हुने

२०७३ वैशाख २६ गते १४:३१

भक्तपुर, २६ वैशाख-उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार छिाटोभन्दा छिटो विद्युतभार कटौती गर्ने तयारीमा लागेको बताएका छन् । आइतबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सरकार उर्जाको प्रवद्र्धन र विद्युतभार कटौती गर्न अब छिटोभन्दा छिटो तयारीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us