खजुरा, २९ वैशाख – नेपालगन्ज नाकाबाट जडीबुटीको निकासी गत वर्षको तुलनामा कम हुँदै गएको छ । भारतको उत्तर प्रदेश राज्य सरकारले लागु गरेको पारवहन शुल्क तथा स्थानीय प्रशासनले दिने अनावश्यक झन्झटका कारण जडीबुटीको निकासी घट्दै गएको नेपाल जडीबुटी व्यवसायी संघका महासचिव टङ्कप्रसाद शर्मा बताउँछ...
चितवन, २९ वैशाख – घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालयले अनुदान दिन थालिएको छ । जिल्लाका ८१ जना किसानलाई करिब रु सात लाखको अनुदान दिन सुरु गरिएको छ । घाँसमा आधारित पशुपालन प्रभावकारी गराउन अनुदान दिन थालिएको जिल्ला पुश सेवा कार्यालयका प्रमुख रामकुमार...
सिन्धुली, २९ वैशाख – सिन्धुलीको नेत्रकाली–८ घ्याङलेका स्थानीय कृषकले गाई भैँसीको दूध बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका छन् । आफूलाई चाहिनेभन्दा बढी दूध बेचेर त्यहाँका कृषकले मासिक पाँच हजारदेखि २५ हजारसम्म आम्दानी लिने गरेका छन् । पहिला आफूलाई दैनिक घर खर्च चलाउन धौ–धौ पर्ने...
इलाम, २९ वैशाख– सुख्खा खडेरीका कारण यो वर्ष इलामका ४४ वटा वनमा डढेलो लाग्दा एक हजार चार सय हेक्टर वन क्षेत्र सखाप भएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार यीमध्ये चुरे क्षेत्रका वनमा सबैभन्दा धेरै आगलागी भएको हो । विष्णेटार इलाका वन कार्यालयअन्तर्गत...
बनेपा, २८ वैशाख – काभ्रेपलाञ्चोक दूध, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर हुन थालेको छ । जिल्लामा उत्पादन भएका अण्डा, दूध र मासुजन्य पदार्थ निर्यात हुन थालेपछि आत्मनिर्भर घोषणा गर्न किसानले आवश्यक तयारी थालेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यहाँका कृषकले वार्षिक एक लाख...
पाल्पा, २८ वैशाख – मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक एक लाख रुपैयाँ बढी आम्दानी गरिरहेका छन् । जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिएका जिसीले सहकारीबाट तीन लाख रुपैयाँ ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका छन् । उनले विसं २०६४...
भक्तपुर, २८ वैशाख– उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल र नेपालीको पहिलो आवश्यकता आर्थिक क्रान्ति रहेको भन्दै अहिलेसम्मकै अत्यन्त राम्रो...
डडेल्धुरा, २८ वैशाख – हँसिया, बञ्चरो, भालाजस्ता औजारको धार तिखारे वापत खलो अर्थात् धान, गहु,ँ मकैजस्ता अन्न लिएर परिवारिक खर्च चलाउँदै आएका आरन व्यवसायी बजारकेन्द्रित भएका छन् । केही वर्ष पहिलासम्म खलो वा अन्नलाई ज्यालाको रुपमा लिने आरन चलाउने मानिस हाल आएर भने गाउँघर...
काठमाण्डु, २७ वैशाख – सरकारले ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनामा समावेश गरिएका विषय वस्तुलाई नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर योजनालाई संस्थागत गर्ने प्रयास गरेको छ । दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ श्वेतपत्रमा समेत समावेश गरिएका र...
काठमाण्डु, २७ वैशाख – काभ्रेपलाञ्चोकका तीन गाविसमा सुरु भएको पर्यावरणीय गाउँबाट किसानले लाभ उठाउन थालेका छन् । जिल्लाका चलालगणेस्थान, ढुङ्खर्क र च्याम्रेङबेसी गाविसमा सुरु भएको पर्यावरणीय गाउँ कार्यक्रमअन्तर्गत तरकारी खेतीमा जैैविक विषादीको प्रयोग, प्लास्टिक टनेलमा गोलभेँडा खेती, फोहोरको व्यवस्थापन, आकासे पानीको सङ्कलन, खेर गएको...
काठमाण्डु, २७ वैशाख – जलविद्युत लगानी तथा विकास कम्पनीले साधारण सेयर जारी गरेको चार महिनापछि आजबाट प्रमाणपत्र वितरण सुरु गरेको छ । जलविद्युत क्षेत्रमा लगानी जुटाउनका लागि स्थापना गरिएको कम्पनीले गत पुस २९ गते सेयर बाँडफाँड गरेको थियो । प्रमाणपत्र छपाइलगायत अन्य प्राविधिक काम...
काठमाण्डु, २७ वैशाख – पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ । भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका हुन् । यो मौसम पर्वतारोहण र पदयात्रा...