काठमाण्डु, ९ जेठ– कृषि मन्त्री हरिबोल गजुरेलले नेपालमा भूमिसुधार कार्यान्वयणको विषयमा आफैलाई शंका लागेको बताएका छन् । आइतबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । भूमिसुधार विना कृषिमा गुणात्मक विकास सम्भव नहुने भएपनि नेपालमा भूमिसुधार लागू गर्न निकै गा¥हो...
काठमाण्डु, ८ जेठ – कृषिको व्यावसायिक आर्जनबाट जीवन चलाउने इच्छा राखेका बच्चु ढकालको सपना अधूरो बनेको छ । अविछिन्न भोगचलन गर्दे आएको जग्गा बैङ्कले धितो लिन नमानेपछि ढकालको सपना चकनाचुर बनेको हो । कृषि विकास मन्त्रालयले किसानका लागि सस्तो ब्याजदरमा ऋण लगानी गरेको समाचार...
पोखरा, ८ जेठ-नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल–चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ । ‘मिसन कोरला–२०१६’ भन्ने नाराका साथ गरिन लागेको अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन,...
पोखरा, ८ जेठ – यस वर्ष हिउँदको प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने देखिएको छ । हिउँदको समयमा कत्ति पनि हिँउ नपर्नु, पानी नपरी तापक्रम ह्वात्तै बढ्नु र किसानले मलजल र स्याउका बोट काँटछाँट नगरेका कारण नै अहिले स्याउका बगैँंचामा निकै पातला दाना लागेको...
म्याग्दी, ८ जेठ – सर्वसाधारणबाट संकलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ । बेनी नगरपालिका–७ कोटभण्डार टोलमा रहेको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर व्यवस्थापन, सञ्चालकबीच विवाद, सेयर सदस्यको बेवास्ता, सहकारीसम्बन्धी अनुभवको कमीका कारण घाटामा गई...
रसुवा, ८ जेठ – चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको सान्जेन र माथिल्लो सान्जेनको निर्माण कार्यले गति लिएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण समस्यामा परेको आयोजना पछिल्लो समयमा निर्माण कार्यलाई द्रुतरुपमा अघि बढाइएको हो । निर्माण सामग्रीको अभाव हुन दिइएको छैन । नेपाल विद्युत...
काठमाण्डु, ७ जेठ-विभिन्न अर्थशास्त्रीले सरकारलाई ठूलो आकारको बजेट नल्याउन सुझाव दिएका छन् । रिपोर्टर्स क्लबद्वारा शुक्रबार यहाँ आयोजित साक्षात्कारमा उनीहरुले सरकारले विकास बजेट खर्च गर्न नसकेको बताउँदै सरकारको वर्तमान कदमले देशको आर्थिक विकास हुन नसक्ने बताए । कार्यक्रममा अर्थशास्त्री रामेश्वर खनालले आत्मनिर्भर तथा निर्यातमुखी...
काठमाण्डु, ७ जेठ-बैंक क्षेत्र पारदर्शी भए मात्र जनताको विश्वास बढ्ने सरोकार भएकाहरुले बताएका छन् । राष्ट्रिय सूचना आयोग र नेपाल राष्ट्र बैंकको संयुक्त आयोजनामा भएको ‘सूचनाको हक सम्बन्धमा बैंकिङ क्षेत्रको दायित्व’ विषयको अन्तक्र्रिया कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले हरेक सूचना जनताको माझमा लैजानुपर्नेमा...
काठमाण्डु, ७ जेठ – हिमाली कृषि तथा वनस्पति जन्य उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा प्रथम हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेलाको आयोजना गरिएको छ । भृकुटीमण्डपमा सुरु भएको तीनदिने मेलामा हिमाली जिल्लाका कृषि, पशु तथा वनस्पतिजन्य उत्पादनको बृहत् प्रदर्शनी गरिएको छ । मेलामा ६९ व्यापारिक...
काठमाण्डु, ७ जेठ – राष्ट्रिय गौरवको प्राथमिकताको सूचिमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना अहिलेकै ढाँचा र गतिमा जाने हो भने बन्नै नसक्ने धारणा संसदीय समितिमा पेस गरिएको छ । मुलुकभित्र निर्माणका लागि प्रस्ताव गरिएको ऊर्जासम्बन्धी ठूला आयोजनामध्ये विस्तृत अध्ययन गरी तत्कालै अघि बढाउन सकिने आयोजनाको...
कञ्चनपुर, ७ जेठ – कच्चा पदार्थको अभावमा भीमदत्तनगरपालिका–१ भाँसीस्थित विजयसालका भाँँडा निर्माण गर्दै आएको मेरिष्ट काष्ठ उद्योग बन्द हुने अवस्थामा पुगेको छ । डेढ दशकदेखि सञ्चालन हुँदै आएको सो उद्योगका लागि विजयसालको काठ अभाव भएको छ । विजयसालको काठ पाउन छाडेपछि उद्योग नै बन्द...
काठमाण्डु, ७ जेठ– सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ । ‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपतका निम्ति १० हजार...