दाङ, ५ जेठ – पटक/पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दा पनि अटेर गर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको छ । विद्युत् प्राधिकरण शाखा तुलसीपुरका प्रमुख टक गिरीले एक हजार ५८२ ग्राहकबाट करिब सात करोड रुपैयाँ महसुल उठ्न बाँकी रहेको जानकारी दिए । ‘हालसम्म २६९...
काठमाण्डु, ५ जेठ – प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् ।मौसममा उतारचढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा...
जनकपुरधाम, ५ जेठ – खडेरीका कारण यस वर्ष धनुषामा दुई अर्ब ६७ करोड १९ लाख रुपैयाँ बराबरको आँप, लिची, खरबुजा, मुङ्गको दाल तथा वर्षे तरकारी नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार लामो समयसम्म पानी नपर्दा यस वर्ष ५५ प्रतिशतले आँप उत्पादनमा...
डडेल्धुरा, ५ जेठ – लोप हुन लागेको गद्धी भैँसी संरक्षणका लागि जिल्लाको अशिग्रामका किसान सक्रिय भएका छन् । गाउँमा गद्धी भैँसी संरक्षण समूह बनाएर स्थानीयले सक्रियता बढाएका हुन् । अशिग्राम गाउँमा किसानले ४०० भन्दा बढी गद्धी भैँसी पालनपोषण गर्दैआएका छन् । जिल्ला पशुसेवा कार्यालयको...
वीरगन्ज, ५ जेठ – पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ...
कञ्चनपुर, ४ जेठ – उखु बिक्री गरेको लामो समय भइसक्दा पनि कञ्चनपुरका उखु किसानले भुक्तानी पाउन सकेका छैनन् । aदक्षिणी क्षेत्रमा रहेको महाकाली चिनी मिलमा उखु बिक्री गर्दै आएका यहाँका किसानले अझैसम्म पनि भुक्तानी पाउन नसकेका हुन् । महाकाली चिनी मिलले पुसदेखि यता खरिद...
चितवन, ४ जेठ– बोकाको एक किलो मासुको मूल्य कति पाँचसय, ६ सय, वा ८ सय । ठाउँ अनुसार फरक(फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच...
चितवन, जेठ ४ – बोकाको एक किलो मासुको मूल्य कति ५००, ६०० वा ८०० सय रुपैयाँ । ठाउँ अनुसार फरक फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० रुपैयाँ...
गोरखा ४ जेठ– व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले प्रस्तावित बहुउदेश्यीय बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न राष्ट्रका सबै शक्ति प्रयोग गरिने बताएका छन् । व्यवस्थापिका संसदको २५ सदस्यीय सभासदहरुको टोलीले सो आयोजनाको प्रभावित क्षेत्रका वासिन्दासँगको अन्तरक्रियाको क्रममा सो कुरा बताएका हुन्...
काठमाण्डु, ३ जेठ–अर्थविद्ध डा.विश्वम्भर प्याकुरेलले भारतको बजेटले पार्ने असरलाई नेपालको बजेटले सम्बोधन गर्न नसक्ने हो भने त्यो असफल हुने बताएका छन् । सोमबार रिपोर्टस् क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले प्रशासकीय र शासकीय संयन्त्र परिवर्तन नगरेसम्म कुनै...
काठमाण्डु, ३ जेठ– पूर्व मुख्यसचिव विमल कोइरालाले सरकारले खर्च गर्न सक्ने क्षमता र संरचनाको हिसाबमा मात्रै बजेट ल्याउनु पर्ने बताएका छन् । सोमबार रिपोर्टस् क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले अहिलेको नीति तथा कार्यक्रम अनुसार बजेट...
काठमाण्डु, ३ जेठ – गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररुपमा अगाडि बढेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको...