अर्थ

यूरोनियम खोजीको काम समेत सुरु गरिसकेका छौः उद्योगमन्त्री

२०७३ जेठ ११ गते १७:३०

काठमाण्डु, ११ जेठ– उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आगामी २०७४ साल माघ ६ गतेसम्म केपी शर्मा ओली नेतृत्वको सरकार नै रहने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सो कुराको खुलासा गरेका हुन् । साक्षात्कार कार्यक्रममा उनले भने, ‘यो सरकार संविधानको...

उत्पादित तरकारी, बाली बिक्रि गर्ने हाज बजार पाएनन् कृषकले

२०७३ जेठ ११ गते १६:४२

भीमदत्तनगर, ११ जेठ – कञ्चनपुरको झलारी बजारमा रहेको हाट बजार बन्द भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालय, युएसएआइडीे किसान परियोजना, झलारी–पिपलाडी नगरपालिका, हाट बजार समितिलगायतको पहलमा सञ्चालनमा आएको सो हाट बजार भौतिक संरचना अभावका कारण बन्द भएको हो । वर्षात्मा खुल्ला...

देशभर ग्लोबलका ९१ शाखा विस्तार

२०७३ जेठ ११ गते १६:३३

बागलुङ, ११ जेठ – ग्लोबल आइएमई बैंकले देशभर ९१ वटा शाखा विस्तार गरेको छ । ‘क’ वर्गको वित्तीय संस्थामा पर्ने सो बैंकले छोटो समयमै आफ्नो सञ्जाल बढाउँदै लगेको हो । पछिल्लो शाखा बागलुङको गलकोटमा खुलेको छ । यसअघि ९०औँ शाखाका रुपमा तनहुँको दमौलीमा विस्तार...

चौँरीगाईको दूध बेचेरै लखपति बने रसुवाका किसान

२०७३ जेठ ११ गते १५:५६

  रसुवा, ११ जेठ – चौँरीगाईको दूध बेचेर मासिक एक लाख ५० हजार रुपैयाँसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् । चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली...

घरेलु उद्योगमा २७ हजारबढी रोजगार छन्

२०७३ जेठ ११ गते १३:५३

काठमाण्डु, ११ जेठ – घरेलु तथा साना उद्योगमा २७ हजारभन्दा बढीले रोजगारी पाएका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुलाई उद्योगमार्फत विभिन्न ठाउँमा पु¥याउँदै आएको घरेलु तथा साना उद्योग विकास समितिले समितिअन्तर्गत २७ हजार ५६० जनाले रोजगारी पाएका हुन् । जसमध्ये महिला १६ हजार २६९ र...

अमेरिका बस्ने नेपालीले गरे धुर्मुस–सुन्तलिले थालेको एकीकृत बस्ती निर्माणमा ६ लाख सहयोग

२०७३ जेठ ११ गते १२:२४

काठमाण्डु– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो ।   उक्त सहयोग रकम...

विद्युत् चोरहरु समातिएपछि…

२०७३ जेठ ११ गते १२:१२

पाल्पा, ११ जेठ– विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख असुली गरेको छ ।   वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले आठ लाख जरिवाना सङ्कलन गरेको हो । प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो...

दूध बचेको पैसाले पानी किनेर पशुपालन व्यावसाय टिकाइरहेका छन् कृषक

२०७३ जेठ ११ गते १०:५७

पाल्पा, ११ जेठ – खडेरीले गाउँमा पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन् । यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ । परिवारको दिगो आयआर्जनको...

हावाहुरीले तीन लाख बराबरको लिची क्षति

२०७३ जेठ १० गते १७:३९

पाल्पा०, १० जेठ – सोमबार(आज) आएको हावाहुरीले जिल्लाको हुँगीमा करिब तीन लाख रुपैयाँ बराबरको लिचीमा क्षति पुगेको छ । हावाहुरीले यहाँ बिक्री गर्न तयार भएका लिची झारेर नष्ट हुँदा किसानलाई नोक्सानी पुगेको हो । लिची उत्पादनको पकेट क्षेत्र हुँगीका किसानले बर्सेनि लिची उत्पादन गरी...

रसुवागढी जलविद्युत आयोजना : दैनिक एक करोड क्षति हुने

२०७३ जेठ १० गते १७:१३

रसुवा, १० जेठ – नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण नगरिदिँदा रसुवागढी जलविद्युत आयोजनाको दैनिक एक करोड रुपैयाँ क्षति हुने भएको छ । प्राधिकरणले चिलिमेको निर्माण गर्नुपर्ने चिलिमे हवका विषयमा ठोस निर्णय हालसम्म गर्न सकेको छैन । आवश्यक निर्णय हुन नसक्दा आयोजना निर्माण सम्पन्न...

यातायात व्यावसायीले सरकारलाई दिए अल्टिमेटम

२०७३ जेठ १० गते १६:४७

काठमाण्डु, १० जेठ– नेपाल राष्ट्रिय यातायात व्यावसायी सर्वोच्च महासंघले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी बृद्धि गरेको ट्राफिक जरिवाना शुल्क तत्काल फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सो अल्टिमेटम दिएको हो । उनीहरुले सरोकारवालाहरुसँग...

आगामी बजेटबारे यस्तो छ अर्थविदहरुको धारणा

२०७३ जेठ १० गते १६:३६

काठमाण्डु, १० जेठ– अर्थमन्त्रालयका सल्लाहकार प्रा.डा. गोविन्द नेपालले सरकारले पपुलिष्ट नभई पपुलर हुने बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले मुलुक र जनताको आवश्यकता र चाहना बढेकोले नेकपा एमालेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us