काठमाण्डु, ८ कात्तिक– संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी) ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल...
म्याग्दी, ८ कात्तिक-पात्लेखेत–४ की ७१ वर्षीया पिस्की पाइजाले सामाजिक सुरक्षा भत्ता लिन घन्टौँसम्म लाइनमा बसिन् । पात्लेखेतबाट जिप चढेर भत्ता बुझ्न सदरमुकाम बेनीस्थित ग्रिन डेभलपमेन्ट बैंकमा आएकी पाइजाले गाउँबाट आएर बैंकमा लाइन बसेर भत्ता बुझ्नुपर्दा धेरै कष्ट भएको बताइन् । पाइजाले भोगेजस्तै बैंकमार्फत सामाजिक...
काठमाण्डु, ८ कात्तिक-व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमासमेत काम गर्ने व्यवस्था मिलाएर वि.सं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाण्डुमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र...
काठमाण्डु, ७ कात्तिक-उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पछिल्लोपटक आपूर्ति मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयनबारे जानकारी लिएको छ । समितिको आइतबारको बैठकमा निर्देशन कार्यान्वयनबारे जानकारी गराउँदै आपूर्तिमन्त्री दीपक बोहराले मन्त्रालयले समितिले दिएका निर्देशन एकैचोटी कार्यान्वयन गर्नेभन्दा पनि क्रमशः गर्ने तयारीमा रहेको बताए । ‘मन्त्रालयले...
लमजुङ (बेंसीशहर), ७ कात्तिक-जलविद्युत् आयोजनामा थेग्रिने समस्यालाई न्यून गर्न वातावरणीय सेवाको भुक्तानी कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न एक सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ । मस्र्याङ्दी जलाधार क्षेत्रका जलविद्युत् प्रर्वद्धकहरुको सञ्जाल र मस्र्याङ्दी वातावरणीय सेवा व्यवस्थापन सञ्जालले कार्यक्रम कार्यान्वयनका लागि उक्त सम्झौता गरेका हुन् । व्यवस्थापिका–संसद्,...
बर्दिया, ७ कात्तिक-बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ । यसवर्ष पछिल्लो तीन महिना (साउन, भदौ र असोज)मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३ जना गरी जम्मा एक हजार २२१ पर्यटक बर्दिया निकुञ्ज...
बनेपा, ७ कात्तिक-विभिन्न बालीमा हुने क्षति न्यूनीकरणका लागि काभ्रेपलाञ्चोकमा ४३ थान किसान सिम वितरण हुने भएको छ । जलवायु परिवर्तन तथा समुत्थान आयोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका २६ कृषकलाई दुई साताभित्रै सो सिम वितरण गर्ने बाली विकास अधिकृत थर्क जिसीले बताए ।...
जाजरकोट, ७ कात्तिक– जाजरकोट धेरै प्रकारका जडीबुटी पाइने जिल्लामा पर्दछ । विगत ५ वर्षमा विभिन्न ६१ प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री–वितरणका लागि अनुमति दिइएको छ । जिल्ला वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७१/७२ मा ३० प्रकारका जडीबुटी सङ्कलन तथा निकासीबाट १६ लाख...
बनेपा, ६ कार्तिक । काभ्रेपलाञ्चोकका नौ सय भूकम्प पिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैन । जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज...
काठमाण्डु, ५ कात्तिक-चालु आवको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशतमा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा...
पर्सा, ५ कात्तिक-चालु आवको असोजमा वीरगन्ज भन्सार कार्यालयले नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । आव २०७३/७४ को असोजमा भन्सारले आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । वीरगन्ज नाकाबाट आयात निर्यात...
काठमाण्ढु, ५ कात्तिक-वाणिज्यमन्त्री रोमीगौचन थकालीले उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबाट आएका निर्देशनलाई मन्त्रालयले उच्च प्राथमिकता दिने बताएका छन् । व्यवस्थापिका संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले शुक्रबार उनको सम्मानमा राखेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री थकालीले समितिबाट दिएको निर्देशन व्यवस्थापिका...