अर्थ

विद्यालय पुनःनिर्माणका लागि झण्डै ३ करोड संकलन

२०७३ कार्तिक ५ गते १३:४३

बागलुङ, ५ कात्तिक-स्थानीय एक विद्यालय पुनःनिर्माणका लागि दाताको सहयोगबाट झण्डै तीन करोड सङकलन भएकोे छ । वि.सं १९९७ मा स्थापित विद्यामन्दिर माध्यमिक विद्यालयको २५ वटा कोठा पुनःनिर्माणका लागि सुरु भएको धान्याचल महायज्ञको पहिलो दिनमैरु दुई करोड ७५ लाख सङ्कलन भएको हो । विद्यालयका पूर्व...

कर्मचारीको मिलोमतोमा करोडौँका उपकरण लिलाम प्रकरणमा छानबिन सुरु

२०७३ कार्तिक ५ गते ११:०६

खोटाङ, ५ कात्तिक– कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ । अस्पतालका भण्डारण शाखाप्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा एक सय १२ थान उपकरण रु २६ हजार पाँच सयमा लिलाम...

विदेशी लगानीकर्ता सम्मेलन हुँदै

२०७३ कार्तिक ४ गते १८:५५

काठमाण्डु, ४ कात्तिक-सरकारले आगामी मार्च (फागुन–चैत) मा विदेशी लगानीकर्ता सम्मेलनको तयारी गरिरहेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग बिहीबार भएको भेटमा औद्योगिक वातावरणका लागि आवश्यक नीतिको तर्जुमा भइरहेको जानकारी दिँदै सम्मेलनमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध...

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

२०७३ कार्तिक ४ गते १६:५८

उर्लाबारी (मोरङ), ४ कात्तिक- करिब ६ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उनलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जानुको...

एडिबीका परियोजनालाई गति दिन जोड

२०७३ कार्तिक ४ गते १५:१९

काठमाण्डु, ४ कात्तिक-एसियाली विकास बैंक(एडिबी) ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ । एडिबीले बिहीबार अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका कुल...

रारा तालका कारण होटल भरिभराउ

२०७३ कार्तिक ३ गते १७:४६

मुगु ३ कात्तिक– रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् ।   रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न...

बैंकको बोर्ड छ, सुविधा छैन

२०७३ कार्तिक २ गते १७:२२

म्याग्दी, २ कात्तिक– राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा सञ्चालित शाखारहित बैंकिङ सेवा प्रभावकारी बन्न सकेको छैन । उक्त ठाउाँमा बैंकको बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध...

पुनःनिर्माण सरकारीस्तरबाटै हुनुपर्ने माग

२०७३ कार्तिक २ गते १६:११

रसुवा २ कात्तिक– भूकम्पपछिको आवास पुनःनिर्माण अन्तर्गत पाउने सेवा सुविधा सरकारी तवरबाटै हुनुपर्ने यहाँका बासिन्दाको माग छ । दक्षिणी रसुवाको यार्सा गाविस–७ नागरिक मञ्चका अध्यक्ष रामकाजी विकका अनुसार यार्सा गाविस–७ लाङ्वु गाउँका १७१ घरधुरी मध्ये २० घरधुरीको आवास निर्माणका लागि जिम्मेवारी लिएको बतास नामक...

बनाई नसक्दै दिेक्तेल हलेसी सडकको यो हालत

२०७३ कार्तिक २ गते १३:१५

खोटाङ, २ कात्तिक-कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीले निर्माणाधीन सडकको नाली...

पर्यटकीय मौसममा समेत सुनसान देखियो ठमेल

२०७३ कार्तिक १ गते १७:०१

काठमाण्डु, १ कात्तिक-मुख्य पर्यटकीय मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् । राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित...

किसानले गरे भन्सार कार्यालयको गेटमै विरोध

२०७३ कार्तिक १ गते १५:४५

कञ्चनपुर, १ कात्तिक-कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर सोमबार विरोध जनाएका छन् । दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् । ‘विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी...

जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु, प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री गरिने

२०७३ कार्तिक १ गते ११:२०

गोरखा, १ कात्तिक– गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us