काठमाण्डु, २ मंसिर– धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ । बजार खुल्नासाथ एक हजार ७०० बिन्दुमा रहेको नेप्से परिसूचक एकाएक घटेको...
चितवन, २ मंसिर- चालु आवको पहिलो चौमासिकमा करिब आठ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका अनुसार चालु आवको चार महिनामा पुँजीगततर्फ २८ करोड ८५ लाख ९६ हजार खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद...
वीरगन्ज, २ मंसिर–जिल्लामा कर छल्ने प्रवृत्ति बढ्दै गएको छ । जिल्लाका ठूला करदाताले समयमा कर तिरे पनि साना करदाताले भने राजस्व छल्ने गरेका छन् । राजस्व छल्ने करदाताको खोजी गर्न अभियान सञ्चालन गरिएको प्रमुख कर अधिकृत रामप्रसाद पाठकले बताए । ‘जनशक्तिको अभावका...
लहान, २ मंसिर– चाडपर्वलाई लक्षित गरी साल्ट्र ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सहुलियत पसलमा पाँच लाख ५० हजारभन्दा बढीको नुन चिनी बिक्री भएको छ । दसैँ, तिहार र छठपर्वका लागि साल्ट्र ट्रेडिङले सञ्चालन गरेको उक्त सहुलियत दरको सुपथ मूल्य पसलमा रु तीन लाख ८३ हजारको...
गौशाला, १ मंसिर– नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले १२ जना विद्युत् चोरलाई पक्राउ गरेको छ । मङ्गलबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको साथ प्राधिकरणका कर्मचारीको टोलीले जिल्लाको धिरापुर, एकरहिया, पिपरा, मटिहानी गाविस र जलेश्वर नगरपालिका वडा नं १५...
काठमाण्डु, १ मंंसिर– उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड दिएका छन् । पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महराले सबैले कर तिरे राजस्व वृद्धि हुने...
काठमाण्डु, १ मंसिर– जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गरे । कार्यक्रममा जापानी राजदूतमा ओगावाले नेपालका ग्रामीण...
बागलुङ, १ मंसिर–बागलुङदेखि काठमाण्डुसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गरे । ‘रोडवेज् टुर्स एन्ड...
काठमाण्डु, ३० कात्तिक-नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो छानबिनका कारण आयोजना दुई वर्ष छ महिना ढिला भए...
काठमाण्डु, ३० कातिक– आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन् । मंगलबार रिपोटर्स क्लब नेपालले पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको सााक्षात्कारमा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताहरुको संख्या पनि वृद्धि भैरहेको बताएका हुन्...
काठमाण्डु, ३० कात्तिक-मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड मंगलबारदेखि ८० औं वर्षमा प्रवेश गरेको छ । देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ ।...
काठमाण्डु, ३० कात्तिक– नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकेशरी शाह निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठनको रुपमा चिनिने सो संगठनको साधारणसभा हुनुअघिनै शाह निर्विरोध निर्वाचित भएका हुन् । सो संगठनको साधारणसभा भने बुधबार हुने जनाइएको छ । संगठनमा यसअघि बरिष्ठ उपाध्यक्ष रहेका...