गौशाला, ६ मंसिर– भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक...
काठमाण्डु, ५ मंसिर-नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । ‘हस्तकला: समृद्धिका सम्भावना’ भन्ने नारासहित राजधानीको भृकुटीमण्डमा आयोजना गरिने भएको छ । महासङ्घको आयोजना तथा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा वार्षिकरुपमा...
काठमाण्डु, ५ मंसिर-व्यवस्थापिका– संसद्ले ‘कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को आइतबारको बैठकमा उद्योगमन्त्रीका तर्फबाट सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको हो । नयाँ विधेयक...
रसुवा, ५ मंसिर-सबैखाले व्यावसायिक कारोबारको सही विवरण भरी कर चुक्ता गर्न यहाँका व्यवसायीलाई करदाता सेवा कार्यालयले आग्रह गरेको छ । ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका साथ करदाता कार्यालयले कर दिवसका अवसरमा आइतबार रसुवाका व्यवसायीलाई नीतिनियमबारे जानकारी गराउन आइतबार आयोजित...
ताप्लेजुङ, ५ मंसिर-विश्वको तेस्रो तथा नेपालको दोस्रो कञ्चनजंघा हिमाल आरोहणको ६० वर्ष पुगेको अवसरमा मङ्गलबारदेखि मनाइने ‘कञ्चनजङ्घा हिरक महोत्सव २०७३’ को तयारी गरिएको छ । मंसिर ७ गतेदेखि ९ गतेसम्म ताप्लेजुङ सदरमुकाम नजिकैको सुकेटारमा आयोजना हुने महोत्सवका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएका छन्...
चितवन, मंसिर– शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताएका छन् । स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताए । प्राविधिक शिक्षा पढाइका लागि कहाँ...
काठमाण्डु, ४ मंसिर– श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले कञ्चनजंघा हिरक महोत्सव –२०७३ लाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा मुल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सो आग्रह गरेका हुन् । उनले अघि थपे, ‘पञ्चायत कालदेखि...
काठमाण्डु, ४ मंसिर-धितोपत्र बजारमा यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा अन्तिम दिन ४१ दशमलव ९२ अंकले घटेर एक हजार ६५८ अंकमा पुगेको छ । कुल १५३ कम्पनीको ५२ लाख ८७ हजार १७० कित्ता सेयर पाँच अर्ब, दुई करोड ५४ लाख मूल्यमा खरिदबिक्री भएको...
काठमाण्डु, ३ मंसिर-मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा...
पर्सा, ३ मंसिर-चालु आवको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार राजस्व संकलन गरेको छ । चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले ३४ अर्ब ३७ करोड २२ लाखको लक्ष्य दिएको थियो । कार्यालयका प्रमख भन्सार अधिकृत सेवन्तक...
काठमाण्डु, ३ मंसिर–मकालु र कञ्चनजंघा हिमाल आरोहणको ६० औँ वर्ष प्रवेश गरेको (हीरक जयन्ती) अवसरमा दुईदिने पर्वतारोहण पर्यटन सम्मेलन सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, युनियन अफ एसियन अल्पाइन, युनियन अफ इन्टरनेसनल अल्पाइन र...
पथरी,२ मंसिर- मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् । नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा भारतबाट सस्तो मूल्यमा यहाँका खुद्रा व्यापारीले चामल आयात गर्ने...