काठमाण्डु– चिनियाँ मोबाइल कम्पनी लाभाले पहिलो पटक न्युरोडमा टच एण्ड फिलसहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे ग्रुपको अम्बे मोबाइले बजारमा ल्याएको लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहिबार संयुक्त...
काठमाण्डु-सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान) ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा मन्त्रालयको संरक्षकत्वमा इपानले आयोजना गर्ने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी...
म्याग्दी– प्रथम उद्योग दिवसका अवसरमा बिहीबार यहाँका तीन उद्यमी सम्मानित भएका छन् । जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य सङ्घ र नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बेनीमा आयोजना गरेको संयुक्त कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा...
गौशाला –‘औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने मूल नाराकासाथ बिहीबार महोत्तरीको जलेश्वरमा प्रथम उद्योग दिवस, २०७३ मनाइएको छ । सो अबसरमा घरेलु तथा साना उद्योग कार्यालय महोत्तरी र जिल्लास्थित लघु उद्यमी समूहरसङ्घको संयुक्त आयोजनामा बिहीबार बिहान जलेश्वरमा व्यवसायी र उद्यमीले बृहत ¥याली निकालेका छन्...
पोखरा– जिल्ला मालपोत कार्यालयले चालु आवको तीन महिनामा ३८ करोड ६५ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्वतर्फ ३२ करोड ५७ लाख ७१ हजार र पुँजीगत लाभकरतर्फ ६ करोड पाँच लाख ८४ हजार सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी...
पाल्पा– विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको...
दाङ ७ मसिंर– सिंचाई मन्त्री दिपक गिरीले राज्यको विकासका लागि नागरिकले कर तिर्नुपर्ने बताएका छन् । पाँचौ राष्ट्रिय कर दिवसको सप्ताहव्यापी कार्यक्रमको समापन अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् । विकास निर्माणदेखि राज्य सञ्चालनको मेरुदण्ड मानिने कर तिर्नु...
विराटनगर, ७ मंसिर-मोरङको बक्राहा खोलामा तटबन्ध निर्माणका लागि तीन अर्ब ५० करोडको गुरूयोजना तयार गरिएको छ । नदीको दुवैतर्फ पुरानो तटबन्धको उचाइमा बढोत्तरी, स्पर निर्माणलगायतका कार्य सम्पन्न गर्न गुरूयोजना तयार पारिएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख देवनारायण साहले जानकारी दिए । जिल्लाको ५२...
काठमाण्डु, ७ मंसिर-दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी मंगलबारदेखि यहाँ सुरु भएको छ । नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गरे ।...
काठमाण्डु, ७ मंसिर-सामाजिक सुरक्षासम्बन्धी संसद्मा प्रस्तुत विधेयकलाई योगदानमा आधारित कोषका रुपमा विकास गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबारको बैठकमा सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ को छलफलमा भाग लिँदै सांसदले प्रस्तावित विधेयकमा रहेको...
काठमाण्डु, ६ मंसिर-सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त...
म्याग्दी, ६ मंसिर– एक मिनेट फोन गरेको शुल्क कति लाग्ला ? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो । मुदी गाविसमा रहेको...