अर्थ

केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुँदै

२०७३ कार्तिक २७ गते १४:३२

काठमाण्डु, २७ कात्तिक-आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए...

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

२०७३ कार्तिक २७ गते १४:२८

काठमाण्डु २६ कात्तिक-धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ । कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो...

प्रभावकारी यातायात सेवा दिन सरकार प्रतिबद्ध छ: सहरी विकास मन्त्री

२०७३ कार्तिक २६ गते १५:३७

काठमाण्डु, २६ कात्तिक- सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको वताएका छन् । यातायात सेवाको प्रभावकारिताका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको उनले बताए । शुक्रबारदेखि सामाखुशी यातायात व्यवसायी सङ्घले सञ्चालन...

पुनःनिर्माण प्राधिकरणले निर्माण गर्यो नयाँ कार्यविधि

२०७३ कार्तिक २६ गते १४:३१

काठमाण्डु, २६ कात्तिक-भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितले पहिलो किस्ताको ५० हजार लिई पुनःनिर्माण सुरु गरेपछि त्यसको निरीक्षण हुने भएको छ । यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ । भूकम्पबाट क्षति भएका निजी घर पुनःनिर्माण,...

अन्नपूर्ण पदमार्गमा पर्यटकको घुँइचो लागेपछि…

२०७३ कार्तिक २६ गते १४:२४

बेँसिसहर, २६ कात्तिक-अन्नपूर्ण पद मार्गमा आउने पर्यटकको आगमनमा वृद्धि भएपछि जिल्लाका पर्यटन व्यवसायी उत्साही भएका छन् । गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा वृद्धि भएको छ । अन्न्पूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको सङ्ख्या अघिल्लो...

सुनको मुल्य निरन्तर घट्दो अवस्थामा

२०७३ कार्तिक २६ गते १३:५०

काठमाण्डु, २६ कात्तिक– नेपाली बजारमा सुनको मुल्य निरन्तर रुपमा घटेको छ । शुक्रबार सुन तोलामा ४ रुपैयाँले घटेको छ । बुधबार मात्र ह्वात्तै बढेको सुनको मुल्य बिहीबार र शुक्रबार ह्वात्तै घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघको भनाई छ । शुक्रबार सुनको मुल्य प्रतितोला ५६ हजार...

म्याग्दीमा उत्पादन भयो उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न

२०७३ कार्तिक २६ गते १३:३८

म्याग्दी, २६ कात्तिक-जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । वि.सं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न...

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

२०७३ कार्तिक २६ गते १२:०८

धनगढी, २६ कात्तिक– भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि अलपत्र परेका छन्। भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी आइपुगेका थिए । खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै...

मकालु–कञ्चनजंघा हिरक महोत्सवः विश्वका आरोही आउँदै

२०७३ कार्तिक २५ गते १८:१३

काठमाण्डु, २५ कात्तिक-विश्व चर्चित मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाउने सिलसिलामा संसार भरका आरोही नेपाल आउने भएका छन् । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार चार सय ६३ मिटर)  र तेस्रो अग्लो कञ्चनजङ्गा (आठ हजार पाँच सय ८६ मिटर)  हिमालको हीरक महोत्सव मनाउन...

थाहा छ नेपालमा कति छन् हजार र ५०० का भारतीय नोट ?, ल जान्नुस्

२०७३ कार्तिक २५ गते १८:१०

काठमाण्डु, २५ कात्तिक– मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसँग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ ।     हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती...

सेयर बजारमा सामान्य वृद्धि

२०७३ कार्तिक २५ गते १६:१७

काठमाण्डु, २५ कात्तिक-धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार ० दशमलव ३१ अङ्कले वृद्धि भएर एक हजार ६९७ बिन्दुमा पुगेको छ । कुल १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर रु ७० करोड...

काठमाण्डु उपत्यकाको सडक विस्तार समयमै सक्न विकास समितिको निर्देशन

२०७३ कार्तिक २५ गते १५:३६

काठमाण्डु, २५ कात्तिक- उपत्यकामा विस्तार गरिएका सडक लामो समयमा पुरा नभएकाकारण ट्राफिक जाम, धुलोजस्ता समस्या बढेकाले छिटो काम सक्न निर्देशन दिइएको छ । व्यवस्थापिका–संसद्को विकास समितिको बिहीबारको बैठकमा सडक विस्तारसँग सम्बन्धित विषयमा छलफलपछि सहरी विकास मन्त्रालयसहितका निकायलाई सडक विस्तारको काम समन्वय गरेर गर्न निर्देशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us