काठमाण्डु, २२ कात्तिक-धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम जारी रहेको छ । दीपावली र छठपर्वपछि खुलेको बजारमा आज १३।०९ बिन्दुले नेप्से घटेर एक हजार ७४९ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार लामो बिदापछि खुलेको बजारमा सोमबार कुल १३४ कम्पनीको आठ लाख ८१...
काठमाण्डु, २२ कात्तिक-नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यसपटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाण्डु उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको...
काठमाण्डु, २२ कात्तिक-परराष्ट्रमन्त्री प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पु¥याउनुपर्ने आवश्यकता औँल्याएका छन् । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र ९सेनी०को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री...
काठमाण्डु, २१ कात्तिक-हरेक नेपालीको थाप्लोमा अहिले १९ हजार वैदेशिक ऋण रहेको छ । वि.सं २०४६ मा प्रतिव्यक्ति ६ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको...
बुटवल,२१ कात्तिक-आसपासका पहाडी जिल्लामा फलेको सुन्तलाले बुटवल बजार केन्द्रित भएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले औपचारिक रुपमा सुन्तलाको कारोबार सुरु गरेको हो । कात्तिकदेखि माघको पहिलो हप्तासम्मलाई सुन्तलाको मुख्य मौसम मानिन्छ । कात्तिक महिना सुरु भएदेखि नै बजारमा सुन्तलाको खरिदरबिक्री...
पाल्पा, २१ कात्तिक-यहाँका किसान दसैं तिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् । बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको हो । यस वर्ष समयमा वर्षा भएको र रोग तथा कीराले नसताएकाले धानको बाला राम्रो हुनुका साथै बढी फलेको...
काठमाण्डु, २० कात्तिक-केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९.७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यससाता नेपाल स्टक एक्सचेन्जमा...
रामपुर, २० कात्तिक-जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका छन् । यी सामानको सट्टामा अहिले बजारमा मेसिनबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका...
पोखरा, २० कात्तिक-आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो आवको साउन, भदौ र असोज महिनामा एक अर्ब सात करोड ४९ लाख ४४ हजार राजस्व सङ्कलन...
धनगढी, १९ कात्तिक- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उत्तर र दक्षिण दुई वटै मित्रराष्ट्रका सीमानासँग नेपाललाई जोड्नमा आफ्नो प्राथमिकता रहेको बताएका छन् । पर्यटन व्यवसायीको सङ्गठन (नाटा) सुदूरपश्चिम क्षेत्रीय सङ्घद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री लेखकले मन्त्री लेखकले ती सीमा नाकासम्म नेपाललाई सडक...
काठमाण्डु, १९ कात्तिक-भूकम्पपीडितलाई पुनःनिर्माणका लागि पहिलो किस्ताको ५० हजार वितरण गर्न काठमाण्डु उपत्यकामा अनुदान सम्झौता सुरु भएको छ । काठमाण्डुका ११ नगरपालिकामध्ये तारकेश्वर, टोखा, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिकाका पूरै र कामपाका दुई वडामा अनुदान सम्झौता सुरु भएको स्थानीय विकास अधिकारी गोपाल अधिकारीले बताए ।...
काठमाण्डु, १९ कात्तिक-नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा शुक्रबार प्रतितोला आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो । गत शुक्रबार बजारमा सुन...