काठमाण्डु, ८ माघ– काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ । लिमिटेडको २ अर्ब १२ करोड ५ लाख महसुल उठ्न बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा....
काठमाण्डु, ८ माघ– सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक÷पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको...
काठमाण्डु, ८ माघ– धितोपत्र बजारमा यस साता १ अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १ सय ३१ कम्पनीको १ करोड १३ लाख १८ हजार २ सय ७० कित्ता सेयर खरिद बिक्री...
काठमाण्डु, ८ माघ– “कृषि मेलाको उपहार–ज्ञान र प्रविधिको विस्तार” भन्ने मूलनाराकासाथ आयोजित कृषि प्रदर्शनी मेला मेलम्चीमा सम्पन्न भयो । जिल्ला कृषि विकास एलायन्स र मेलम्ची नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित उक्त मेलामा कृषिको व्यावसायिक विकासका लागि कृषकलाई उत्प्रेरणा दिइने खालका विभिन्न सन्देशमूलक नाटक र साँस्कृतिक...
काठमाण्डु, ८ माघ– महाकाली अञ्चल आयुर्वेद औषधालय महेन्द्रनगरले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय हुँदै गएका छन् । बाथ, नसा, हाडजोर्नीको दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी साबित भएका हुन् ।...
काठमाण्डु, ८ माघ– विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएका छन् । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति गर्नका लागि सो परिमाणका काठ तेस्रो मुलुकबाट भित्रिएको हो । यस क्षेत्रका जङ्गलमा उत्पादित काठमध्ये विशेषगरी सखुवा जातको काठको माग अत्यधिक रहेका...
काठमाण्डु, ७ माघ– सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले पुस १ गतेदेखि पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आव २०७३/७४ को पुस मसान्तसम्म ६ अर्ब ४१...
काठमाण्डु, ७ माघ– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको छ महिनामा कुल ८९ करोड १२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ८५ करोड ९४ लाख ९२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ३ करोड १७ लाख ६३ हजार...
काठमाण्डु, ७ माघ– आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ...
काठमाण्डु, ७ माघ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने सरकारको लक्ष्यलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । कृषि विकास बैंकको स्वर्णजयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले ‘एक व्यक्ति एक बैंक खाता’ कार्यक्रममार्फत सबै नेपालीमा बैंकिङ पहुँच...
लिवाङ, ७ माघ– रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण...
काठमाण्डु, ६ माघ– पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने...