कलैया, २४ पुस – बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३÷७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ । कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष जिल्लाका कृषकले भदैया र अगहनी...
गौशाला, २४ पुस– महोत्तरी जिल्लाको कान्तिबजारमा रु ११ लाखको लागतमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र निर्माण भएको छ । जिल्लाको पश्चिमवर्ती दुर्गम गाविस लक्ष्मीनियाँ गाविस–७ स्थित कान्तिबजारमा जिल्ला कृषि विकास कार्यालयको रु नौ लाख ६९ हजार र उपभोक्ताको रु एक लाख ४५ हजार ८७९...
काठमाण्डु, २३ पुस– खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन...
पर्सा, २३ पुस– ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार यहाँ आयोजित व्यापारीसँगको अन्तरक्रियामा उहाँले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताए ।...
चितवन, २२ पुस– उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए । मन्त्री शर्माले काठमाण्डु, पोखरा, विराटनगरलगायतका...
भद्रपुर, २१ पुस – व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने झापाका सांसदहरुले विकासका लागि रु ३३ करोड बजेट विनियोजन गरेका छन् । जिल्ला विकास समितिका अनुसार निर्वाचित सांसद रवीन कोइराला, सुधीर शिवाकोटी, कृष्णप्रसाद सिटौला, प्रेमबहादुर गिरी, केशवकुमार बुढाथोकी, दीपक कार्की र केपी शर्मा ओलीले प्रत्येक निर्वाचन...
काठमाण्डु, १९ पुस– विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने आज यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल...
मोरङ, १९ पुस– मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।...
काठमाण्डु, १८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो...
काठमाण्डु, १७ पुस– धितोपत्र बजारमा नेप्से परिसूचक २२ अङ्कले बढेर एक हजार ४६६ बिन्दुमा पुगेको छ । लगातार घट्दै आएको बजार आइतबार भने खुल्ने बित्तिकै उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्कटकाअनुसार आइतबार ५७ करोड ३३ लाख ५० हजार बराबरको दश लाख...
काठमाण्डु, १७ पुस– नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा फोर जीको औपचारिक सुरुआत गरेको छ । आइतबार राजधानीको होटल सोल्टीमा एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले उक्त सेवाको शुभारम्भ गरे । टेलिकमका अनुसार अब टेलिकमका ग्राहकले ३२ दशमलब ४ एबीपीएसको स्प्रिटमा इन्टरनेट उपयोग...
काठमाण्डु, १७ पुस– नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आइतबार एकीकरण भएको छ । एकीकरणपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकका नामबाट आजदेखि कारोबार सुरु गरिएको छ । एकीकरण सो बैंकको चुक्ता पूँजी...