अर्थ

ट्रोलियम पदार्थको मूल्य बढ्यो, के को मूल्य कति ?

२०७३ पुष ४ गते ८:३३

काठमाण्डु, ४ पुस– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको...

यसरी सकिंदो रहेछ संसद् विकास कोषको रकम

२०७३ पुष ३ गते १५:१४

बाजुरा-जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने पाँच सांसदले आफ्नो संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् । सांसदले आफ्ना प्रतिनिधिमार्फत जिविसमा वितरण गरिएको योजना पेस गरेका छन् । वितरण गरिएको रकम अधिकांश तालिम भत्ता, अन्तक्र्रिया, मर्मत र निर्माणमा विनियोजन गरिएको छ । प्रत्येक सांसदले ५० लाख...

तरकारी उत्पादन कम भएपछि व्यापारीको हारालुछ

२०७३ पुष ३ गते १४:२८

काभ्रे-जिल्लाको नाला क्षेत्रमा तरकारी उत्पादन कम भएपछि व्यापारीको हारालुछ हुन थालेको छ । अन्य महिनाको तुलनामा जाडो महिनामा तरकारीको उत्पादन कम भएकाले तरकारी किन्ने व्यापारीको हारालुछ हुन थालेको हो । नालाको उग्रचण्डी बजारमा कालीमाटीको तरकारी मूल्य भन्दा पनि उच्च रहेको उल्लेख गर्दै स्थानीय व्यापारी...

समृद्ध तराई–मधेस सिंचाई कार्यक्रम सुरु

२०७३ पुष ३ गते १४:१४

सिरहा-कमला नहरको प्रभावकारी व्यवस्थापन एवम् व्यवस्थित निर्माणले सिरहाको पश्चिम र धनुषा जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत ७६ गाविसमा सिँचाइ सुविधा पु्र्याएको छ । फलस्वरुप सिरहाका ४० गाविस र धनुषाका ३६ गाविसमा जनताको मागअनुसार उक्त नहरबाट पानी दिने गरिएको र कृषि उत्पादनमा अत्यन्त वृद्धि भएको स्थानीयवासी...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधारका काम अघि बढ्दै

२०७३ पुष २ गते १९:१३

पोखरा-पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पूर्वाधारका काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले शनिबार बिहान यहाँ गरेको छलफल कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलमा पूर्वाधारका काम भइरहेको जानकारी दिए । उनका अनुसार गएको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री...

व्यापारमा एक खर्बभन्दा बढी घाटा

२०७३ पुष १ गते १३:२१

विराटनगर- नेपालको पूर्वी क्षेत्रबाट गत आवमा भारतलगायत तेस्रो मुलुकसँग एक खर्ब ७५ अर्ब ७९ करोड ४१ लाख ४३ हजारको व्यापार गर्दा एक खर्बभन्दा बढी व्यापार घाटा भएको छ । सो क्षेत्रबाट भारतलगायत तेस्रो मुलुकतर्फ २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार बराबरका विभिन्न...

उद्योगमन्त्रीले दिए निर्देशन

२०७३ मंसिर ३० गते १९:१४

काठमाण्डु– उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानीकर्तालाई सात दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउन उद्योग विभागलाई निर्देशन दिएका छन् । विभागका कर्मचारीले दिने सेवाका विषयमा गुनासो आएपछि उनले बिहीबार त्यहाँ पुगेर सेवाग्राहीलाई यथासम्भव चाँडो सेवा पु¥याउन निर्देशन दिएको उनका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिए...

व्यापार घाटा ९३ प्रतिशतले वृद्धि

२०७३ मंसिर ३० गते १८:१९

काठमाण्डु-चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई दुई खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । चालु आव २०७३/७४ को समीक्षावधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा वृद्धि आएको हो ।...

चिलिमेले बीस प्रतिशत लाभांश दिने

२०७३ मंसिर ३० गते १७:१६

काठमाण्डु–चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । जलविद्युत् कम्पनीमध्येको उत्कृष्ट चिलिमेले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १० प्रतिशत बोनस र करसहित १० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको...

सेयर बजार तेह्र अंकले बढ्यो

२०७३ मंसिर ३० गते १६:४६

काठमाण्डु-लगातार घट्दै आएको धितोपत्र बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ...

याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि…

२०७३ मंसिर २९ गते ११:०४

काठमाण्डु– दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाण्डु महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी...

पानीमा जनताको लगानी आवश्यक छ: ऊर्जामन्त्री

२०७३ मंसिर २८ गते १७:१५

विराटनगर- ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् उत्पादनको बढोत्तरीका लागि ठूला जलाशययुक्त आयोजनाको निर्माणकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । मोरङ व्यापार सङ्घ र मोरङ उद्योग सङ्गठनद्वारा मंगलबार विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री शर्माले अगामी पाँच वर्षभित्रै मुलुकले विद्युत् निर्यात गर्न सक्ने बताए । उनले ठूला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us