काठमाण्डु, १८ पुस– बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाण्डुको सातौं वार्षिक साधरणसभा सम्पन्न भएको छ । प्रमुख अथिति पूर्वमन्त्री एव्म सांसद टोपबहादुर रायमाझी र अथिति सांसद सोनिया यादवको उपस्थितिमा शनिबार सम्पन्न साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको छ । साधरण सभाले अध्यक्ष छन्द...
चितवन, १६ पुस– नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन् । विगत तीन...
काठमाण्डु, १५ पुस– चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा...
काठमाण्डु, १२ पुस– डिलर कमिसन बढाउनुपर्ने सहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफूहरुको मागमा ध्यान नदिए डिलरको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संघले विभिन्न सात बुँदे माग अघि सारेको हो । महासंघले तत्काल...
नुवाकोट, ११ पुस– कृषि राज्यमन्त्री राधिका तामाङले कृषकहरुलाई गरिबी र पछौटेपनबाट मुक्तिका लागि आधुनिक प्रणालीअनुसार हावापानी र मौसम अनुकुल कृषि पेसालाई आधुनिकीकरण गर्न आग्रह गरेकी छन् । नुवाकोटको बुङ्ताङ गाविसको मानचेतस्थित चिया बगानको अवलोकन तथा स्थानीय अर्थोडक्स कृषि सहकारी संस्थाको १३ वार्षिक साधारण सभा...
काठमाण्डु, ८ पुस– नेपाल र भारतबीच बिजुली खरिदसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपालले भारतबाट थप ८० मेघावाट बिजुली किन्ने छ । नयाँ दिल्लीमा सम्पन्न सो सम्बन्धी सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत विकास निगमका...
कावासोती, ८ पुस- नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी...
डडेल्धुरा, ८ पुस– केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन्...
काठमाण्डु– उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक सहमति र सहकार्यबाट विद्यमान गतिरोध अन्त्य गरेर अगाडि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयद्वारा सोमबार आयोजित नेपालको विकासमा साझेदारी गर्ने दातृ समुदायसँगको छलफल कार्यक्रममा उनले राजनीतिक दलको ऐक्यबद्धतामा कुनै शङ्का नगर्न उनीहरुसँग आग्रह गरे । उपप्रधानमन्त्री महराले...
पोखरा-व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत तीन करोड ५० लाखको ४७ वटा योजना सोमबार सार्वजनिक गरेका छन् । कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको...
काठमाण्डु– श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् । सञ्चार प्रतिष्ठान नेपालले सोमबार यहाँ आयोजना गरेको ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा सञ्चारकर्मीको भूमिका’ विषयक गोष्ठीमा मन्त्री गुरुङले बढ्दो वैदेशिक रोजगारीले समाजमा विकृति बढ्नुका साथै...
काठमाण्डु– विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय...