काठमाण्डु– धितोपत्र बजारमा यस साता तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको पाँच...
काठमाण्डु– अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठकले कृषिमा निर्वाध विदेशी लगानी भित्र्याउने गरी कानुन ल्याउने तयारीको विरोध गरेको छ । उद्योग मन्त्रालयले विदेशी लगानीसम्बन्धी कानुन (एफडिआइ) को मस्यौदा तयार गरेकामा महासङ्घले आपत्ति गरेको हो । महासङ्घका अध्यक्ष तथा नेकपा ९एमाले०का उपाध्यक्ष...
झापा– जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा तीन करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो जसअनुसार झापालाई तीन करोड बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरले...
ललितपुर-उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशिएका युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताए । उनले देशको ठूलो जनशक्ति युवा जगत...
काँकडभिट्टा-नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा वि.सं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु...
इटहरी– सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ आगलागी हुँदा रु बीस करोड बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताएका छन् । खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास...
बैतडी– आर्थिक अभावमा शिवलिङ्ग र चौखाम गाविसमा रहेका चारवटा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । शिवलिङ्गका तीनवटा र चौखामको एउटा लघुजलविद्यु्त परियोजना सञ्चालनमा आएको केही समयपछि बन्द भएपछि हालसम्म सञ्चालनमा आउन नसकेको स्थानीयवासी मुकेश रावलले जानकारी दिए । लघु जलविद्युत्...
काठमाण्डु-धितोपत्र बजारमा नेप्से परिसूचक मंगलबार उकालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ...
काठमाण्डु– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको...
पाल्पा– पशु सुत्केरी भत्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको छ । सरकारले मानवीय क्षेत्रमा लागू गरेको सुत्केरी खर्च कार्यक्रम पशुमा समेत लागू गरेपछि यहाँका किसानमाझ सो कार्यक्रमले लोकप्रियता पाएको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन २०७१...
ललितपुर– ललितपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले रासन भत्तामा आफूहरुलाई विभेद भएको गुनासो गरेका छन् । नगर प्रहरीलाई नेपाल प्रहरीसरह नै रासन भत्ता उपलब्ध गराउने व्यवस्था भएपनि उपमहानगरपालिकाले भने आय स्रोत पर्याप्त नभएको भन्दै प्रहरी÷सेनाभन्दा झन्डै एक हजार कम रकम नगर प्रहरीलाई दिँदै आएकाले उनीहरुले...
दोलखा-दोलखाका करिब २७ प्रतिशत विकास निर्माणका योजनाहरु स्थानीय उपभोक्ता समूहहरु र जिल्ला विकास समितिबीच समन्वय नहुँदा सम्झौता हुन सकेका छैनन् । सम्पूर्ण प्रक्रिया पु¥याएर निवेदन दिए पनि दोलखा जिल्ला विकास समितिले सम्झौता प्रक्रिया अघि नबढाएका कारण योजना सम्झौता हुन नसकेको उपभोक्ता समूहहरुको गुनासो छ...