काठमाण्डु-संयुक्त अरब इमिरेट्सको अवुधाबीमा सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाइ)को २२औँ महासभामा सहभागी हुन कावा महालेखापरीक्षक सुकदेव खत्री सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनीसँग उपमहालेखापरीक्षक मोहदत्त तिमिल्सिना र नायब महालेखापरीक्षक वामदेव शर्मा अधिकारी पनि रहेका छन् । महासभामा दिगो विकास, वातावरणीय संरक्षणका लागि...
उर्लाबारी-जाडो मौसम सुरु भएसँगै मोरङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । जिल्लामा रहेका बेतना सिमसार, हसिना सिमसार, राजारानी, रानी वन, जेफाडे डाँडा, बेतेनी सिमसारलगायतका पर्यटकीय क्षेत्रमा दृश्यावलोकन र वनभोज खान जानेको चहलपहल बढेको हो । अहिले यी पर्यटकीय क्षेत्रमा वनभोज खान जानेको भीड बढ्नुका...
काठमाण्डु-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान वितरण गर्न अहिलेसम्म २७ अर्ब ३० करोड सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निकासा गरेको छ । मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइकाअनुसार मङ्सिर १९ गतेसम्म पाँच लाख ३० हजार ६४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । तीमध्ये...
काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नेपालको आकाश सुरक्षित गर्नका लागि नयाँ ऐन ल्याउन थालेको जानकारी गराएका छन् । मन्त्रालयले यहाँ आइतबार ‘नेपाल नागरिक उड्डयन ऐन–२०७३ को प्रस्तावित मस्यौदा’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री शाहीले नयाँ परिवर्तनसँगै हवाई क्षेत्रलाई पनि लैजानु परेकाले...
काठमाण्डु– तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय...
विराटनगर-पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा समस्या नरहेको देखिएको छ । केही दिन अगाडि ट्यांकर चालकको आन्दोलन फिर्ता भएको र भारतबाट पेट्रोलियम वितरणको आयातमा पनि समस्या नरहेको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बताए । अहिले पूर्वाञ्चलमा निगमको डिपोबाट पेट्रोलियम पदार्थको...
जुम्ला– स्थानीय निकाय गाविस तथा नगरपालिकामा कार्यरत जुम्लाका कर्मचारीले आफ्नै गोजीको पैसाले सातदिने लेखा व्यवस्थापन तालिम लिएका छन् । जिल्लास्थित एक नगरपालिका र २६ वटै गाविसका कार्यालय सहयोगी, मुखिया, खरिदार र प्राविधिकले यो तालिम लिएका हुन् । पोखरा नगर विकास प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा...
काठमाण्डु– धितोपत्र बजारमा यस साता पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक...
बेनी-म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ । विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, पश्चिम म्याग्दीको दरवाङमा २५ मेघावाट क्षमताको कालिका हाइड्रो र अपर...
फलेवास- विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् ।...
काठमाण्डु्– भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मङ्सिर १५ सम्ममा भूकम्प अति प्रभावित ११ जिल्लामध्ये सिन्धुपाल्चोकमा एक हजार ६२३, धादिङमा दुई हजार १६५,...
काठमाण्डु्-एसियाली विकास बैंक (एडिबी) ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न पाँच करोड...