अर्थ

हेटौँडा सिमेन्टले बढायो मूल्य

२०७४ पुष ३० गते १६:१६

हेटौंडा, ३० पुस – सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य...

अदुवाको मूल्य घट्दा किसान चिन्तित

२०७४ पुष ३० गते १३:३७

धनकुटा, ३० पुस – प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् । आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई...

तिब्र शहरिकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै

२०७४ पुष ३० गते १२:३७

भक्तपुर, ३० पुस – तिब्र शहरी बिकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी ब्यवसायीहरुले बताएका छन् । रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर बिस्तार गर्न नसक्दा उद्योगव ब्यवास धारासायी...

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

२०७४ पुष ३० गते ११:२३

पथरी, मोरङ, ३० पुस – नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३–०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३–७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११...

कमिसन कटौतीले नेप्सेको मुनाफा घट्यो

२०७४ पुष २९ गते १८:३१

काठमाण्डु, २९ पुस– शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को मुनाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२/७३ मा नेप्सेले रु...

नाट्टामा ६ मतले पाण्डे विजयी

२०७४ पुष २९ गते १०:२३

काठमाण्डु, २९ पुस– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको शनिबार बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गरेका हुन् । कूल ४२०...

चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा

२०७४ पुष २८ गते १९:५६

दार्चुला, २८ पुस– चमेलिया जलविद्युत आयोजनाले शुक्रबारदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा...

छोटो अवधिमै रु ४४ लाखको कारोबार

२०७४ पुष २८ गते १०:३३

गुल्मी, २८ पुस – गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको...

गाईपालनबाट मासिक एक लाख आम्दानी

२०७४ पुष २७ गते १५:५२

पाल्पा, २७ पुस – तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पालेका छन् । अन्य पेशा व्यवसायभन्दा सजिलो र...

आलु उत्पादनमा ३० प्रतिशत वृद्धि

२०७४ पुष २७ गते १३:१२

डडेल्धुरा, २७ पुस – जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए । यस वर्ष...

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

२०७४ पुष २७ गते १२:१७

गाईघाट, उदयपुर, २७ पुस – देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण...

पाँच हजार हेक्टरमा हिउँदे तरकारी

२०७४ पुष २६ गते १६:१२

कलैया, २६ पुस – बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । जिल्लामा कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us